• ५ माघ २०७५ शनिबार/ Saturday 1-19-2019
  • स्टुडियो टाईम : १२:२१

समाचार

बिपुल क्षेत्री बिर्तामोड आउँदै 

# मनोरंजन

२०७५ पौष २७

विर्तामोड । युवाहरु माझ लोकप्रिय गायक बिपुल क्षेत्री आगामी माघ १२ गते बिर्तामोड आउने भएका छन् । सिन्डिकेट, जुनकिरि, असार, देउराली डाँडा जस्ता गित गाएर दर्शक श्रोताको मन मस्तिष्कमा बस्न सफल गायक क्षेत्री आफनो ब्याण्ड सहित बिर्तामोड आउन लागेको हुन् । पूर्वाञ्चल रक्सको आयोजनामा विर्तामोडमा हुने सांगितिक कार्यक्रममा विपुल क्षेत्रीको प्रस्तुति रहने