नेपाललार्इ पहिलाे सफलता: मलेसिया १९ रनले पराजित
![](https://radiosargam.org.np/uploads/news/images/779191567toss_DilHpFN47l.jpeg)
सारथी खबर, दार्चुला ।
एसिया कप छनाेटमा नेपालले पहिलाे सफलता प्राप्त गरेकाे छ ।
यसअघि वर्षाका कारण ३० अाेभरमा छाेट्याइएकाे खेलमा नेपालले १८८ रन बनाएकाे थियाे । नेपालले दिएकाे लक्ष्य भेट्ने क्रममा मलेसिया १६९ रनमा अल अाउट भएपछि नेपाल १९ रनले विजयी भएकाे हाे ।
#ujyalo
![](https://radiosargam.org.np/uploads/news/images/large/2126677794nepal_team_wsLzvEZK2z.jpeg)
२५ रनले नेपाल विजयी
काठमाडौँ, भदौ ३१ भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आईतबार भएको खेलमा नेपालले
![](https://radiosargam.org.np//site/uploads/news/images/1396342675Nepali-cricket-team.jpeg)
एसिया कप छनोट : नेपालले आज सिंगापुरसँग खेल्दै
सारथी खबर, दार्चुला । एसिया कप छनोट प्रतियोगितामा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । हिजो भएको खेलमा नेपालले घरेलु टिम मलेसियालाई १९
![](https://radiosargam.org.np/uploads/news/images/large/2070960212paragliding_iWf7gPzjKS.jpeg)
नेपालकाे एेतिहासिक सफलता: प्याराग्लाइडिङमा रजत पदक
सारथी खबर, दार्चुला । इण्डोनेसियाको जाकार्तामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङतर्फ नेपालले रजत पदक जितेको छ
प्रतिकृया दिनुहोस