एसिया कप छनोट : नेपालले आज सिंगापुरसँग खेल्दै
![](https://radiosargam.org.np//site/uploads/news/images/1396342675Nepali-cricket-team.jpeg)
सारथी खबर, दार्चुला ।
एसिया कप छनोट प्रतियोगितामा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । हिजो भएको खेलमा नेपालले घरेलु टिम मलेसियालाई १९ रनले हरायो । खेल नेपाली समय अनुसार सवा सात बजे सुरु हुनेछ ।
पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसंग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो । उक्त जितपछि एसिया कप छनोटको फाइनल खेल्ने नेपालको सपना जीवितै रहेको थियो ।
यस्तै नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा रहनेछ । तर, पछिल्लो खेलको नतिजाको आधारमा नेपालविरुद्ध सिंगापुरले आश्चर्यजनक नतिजा निकाल्ने सक्ने सम्भावना भने कमजोर छ ।
नेपालले सिंगापुरसँग अहिलेसम्म ५ पटक खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ।
#ujylo
![](https://radiosargam.org.np/uploads/news/images/large/2126677794nepal_team_wsLzvEZK2z.jpeg)
२५ रनले नेपाल विजयी
काठमाडौँ, भदौ ३१ भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आईतबार भएको खेलमा नेपालले
![](https://radiosargam.org.np/uploads/news/images/large/779191567toss_DilHpFN47l.jpeg)
नेपाललार्इ पहिलाे सफलता: मलेसिया १९ रनले पराजित
सारथी खबर, दार्चुला । एसिया कप छनाेटमा नेपालले पहिलाे सफलता प्राप्त गरेकाे छ । यसअघि वर्षाका कारण ३० अाेभरमा छाेट्याइएकाे खेलमा नेपालले १८८ रन
![](https://radiosargam.org.np/uploads/news/images/large/2070960212paragliding_iWf7gPzjKS.jpeg)
नेपालकाे एेतिहासिक सफलता: प्याराग्लाइडिङमा रजत पदक
सारथी खबर, दार्चुला । इण्डोनेसियाको जाकार्तामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङतर्फ नेपालले रजत पदक जितेको छ
प्रतिकृया दिनुहोस