गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते

सारथि खबर

दार्चुलामा गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका नवीन नगारी आफ्नै मिलमा काम गरीरहेको बेला घाइते भएका हुन् ।
मेसिन चलाउँदा कमिजको बाहुला मिलको साफ्टामा बेरीएर नगारीको बायाँ हातको कुहिना देखि काँखीमुनि सम्म गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घाइते बालकको जिल्लामा अपचार सम्भब नभएपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको

यौन दुव्र्यवहार गरेको आरोपमा दुई जना पक्राउ

सारथी खबर, दार्चुला ।- दुई जना बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा दार्चुलामा दुई जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रक्राउ पर्नेमा बैतडी