• १ मङ्सिर २०७५ शनिबार/ Saturday 11-17-2018
  • स्टुडियो टाईम : ०९:३१

एसपी विष्टलाई बर्खास्त गर्न गृहमा सिफारिस

निर्मला पन्त बलात्कार र हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले पुष्टि गरे ।

प्रवक्ता क्षेत्रीका अनुसार गृहमन्त्रालयले उक्त सिफारिस उपर आइतबार नै निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

निर्मला पन्त हत्या प्रकरण : एसपी डिल्लीराज विष्ट बर्खास्त

# राष्ट्रिय

८ कार्तिक, २०७५

सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । सरकारले माग गरेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको

खुकुरी प्रहार गरी युवकको हत्या

# राष्ट्रिय

४ कार्तिक, २०७५

मोरङको पथरीशनिश्चरे–८ काे शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ ।  शुक्रबार राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो

माईखोला बाट विद्युत उत्पादन सुरु

# राष्ट्रिय

२५ असोज, २०७५

इलामको माईखोलामा निर्माण भएको सुपरमाई हाइड्रोपावरले परिक्षण प्रसारण शुरु गरेको छ । आयोजनाले माईखोलाबाट ७ दशमलव ८ मेगावाट विद्युत उत्पादन गर्ने गरि