शैल्यसिखर नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतमा शाह
सारथी खबर दार्चुला ।
शैल्यसिखर नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा लक्ष्मण शाह आउने भएका छन । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ अनुसार प्रमुख प्रशासकिय अधिकृत खटी नआएसम्म शाहलाइ निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटाउँने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार निर्णय गरेको हो ।
यसअघि प्रदेश नम्बर ७ सरकारको समाजिक बिकास मन्त्रालयमा कार्यरत शाखा अधिकृत शाहलाइ शैल्यसिखर नगरपालिकामा काज खटाईएको मन्त्रालयको निर्णयमा उल्लेख गरीएको छ ।
राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल
दार्चुला । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल बिषयक एक दिने अन्तरक्रिर्या कार्यक्रमका बक्ताहरुले स्वर्गिय नेता धामीले
असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस
सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान
प्रेमसिह धामीको योगदान र सपना (२१ औ स्मृति दिवसको अवसरमा)
कालापानी हाम्रै हो, कालापानी काठमान्डौलाइ किन दुख्दैन (कालापानी नेपालको मुटु हो) भनेर सदनमै आवाज उठाउँने नेपालका एक सपुत, दार्चुलाको समाजिक, राजनीतिक
प्रतिकृया दिनुहोस