|

समाचार

आज मतदान, १५ बर्ष पछि स्थानीय जनप्रतिनिधि चयन हुँदै

झापा ।
स्थानीय तहको दोस्रो चरण अन्तरगत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा आज मतदान हुँदैछ ।  ३३४ स्थानीय तहका जनप्रतिनिधि चयनका लागि आज बिहान ७ बजेदेखी बेलुका ५ बजेसम्मका लागि मतदान गर्ने समय तोकिएको निर्वाचन आयोगका प्रबक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनु भयो । २०५४ मा तत्कालिन स्थानीय निकायको निर्वाचन सम्पन्न भई २०५९ पछि जनप्रतिनिधि बिहिन बनेको स्थानीय निकाय नयाँ संविधान जारी भए पश्चात अधिकार सम्पन्न स्थानीय तहका रुपमा परिणत भएको छ । आजको मतदानबाट स्थानीय सत्ता कै रुपमा रहेको स्थानीय तहमा पहिलो पटक र २०५९ साल पछि स्थानीय संयन्त्रमा १५ बर्ष पछि जनप्रतिनिधिहरु निर्वाचित हुँदैछन ।
बिराटनगर महानगरपालिकासहित ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा आज मतदान हुन लागेको हो ।
आज हुने मतदानमा १५ हजार ३८ पदका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी मैदानमा छन । उम्मेद्वारी दर्ता गराएका मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वा्चित भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आज हुने निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी हुने निर्वाचन आयोगले जनाएको छ । यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।
यता झापाका ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तहका ५ लाख १० हजार २१६ मतदाताले आज मतदान गर्दैछन । आज हुने मतदानका लागि झापाका २८३ मतदान स्थलमा ६३७ मतदान केन्द्र निर्धारण गरिएको छ । झापामा सबैभन्दा बढी मेचीनगरमा ७२ हजार ७९४ र सबैभन्दा कम हल्दिबारी गाउँपालिकामा १८ हजार ८९२ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ । झापामा ३ जना तेस्रो लिङ्गी मतदाता समेत आजको मतदानमा सहभागी हुँदैछन । आज हुने मतदानबाट झापामा ७२३ जना जनप्रतिनिधि निर्वाचित हुने छन । जसका लागि ३ हजार ३४० जना उम्मेद्वार मैदानमा छन ।
आजकोे निर्वाचनलाई मध्यनजर गरेर झापाको सुरक्षा ब्यवस्था मजबुत बनाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज सवारी अनुमति नलिएका कुनै पनि सवारी साधन सञ्चालन गर्न रोक लगाईएको छ भने बजार पसल समेत बन्द हुनेछन । आजका लागि उम्मेद्वार, निर्वाचन आयोगले तोकेका अनुगमन कर्ता, पर्यवेक्षक र सञ्चारकर्मीहरुका लागि सवारी अनुमति पत्रको ब्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । निर्वाचनको समाचार संकलनका लागि झापाका सञ्चारकर्मीहरुका लागि नेपाल पत्रकार महासंघ झापाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति दिएको छ । मतदानको दिन सञ्चारकर्मीहरुले सम्बन्धीत सञ्चार संस्थाको परिचय पत्र अनिवार्य बोकेर हिड्नु पर्नेछ भने मतदान स्थल बाहिरसम्मको समाचार संकलनका लागि सञ्चार संस्था कै परिचय पत्र देखाउनु पर्ने र मतदान स्थल भित्र र मतगणना स्थलको समाचार संकलनका लागि सुचना बिभागले जारी गरेको प्रेस प्रतिनिधि परिचय पत्र आवश्यक हुने निर्वाचन आयोगले सुचना जारी गरी जानकारी गराएको छ ।

Read more at: http://jhapatimes.com/news-details/429/2017-06-28
Follow us: @jhapatimes on Twitter | @jhapatimes on Facebook

यसमा तपाईको मत