|

समाचार

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं महानगरपालिकाको मतगणना सुरु
 
१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना सुरु भएको छ ।
 
राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो ।
 
काठमाडौं महानगरपालिकाको मतगणनाको परिणाम एक(एक घण्टामा जानकारी दिने निर्वाचन आयोगले जनाएको छ ।
अनलाइनखबरबाट


यसमा तपाईको मत