|

राष्ट्रिय समाचार

  • मधेसका ८ जिल्लामा सरकारको आक्रामक विकास कार्यक्रम ।।

    काठमांडौ, माघ १४ । सरकारले मधेसका आठ जिल्लालाई लक्षित गरी आक्रामक विकास कार्यक्रम सुरु गरेको छ । हालको सीमांकन अनुसार प्रदेश नं. २ मा पर्ने पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लामा यो कार्यक्रम लागू हुनेछ । यी जिल्लाका

  • संसदको विकास समितिले स्थानिय चुनावबारे छलफल गर्दै ।।

    काठमांडौ, माघ १४ । व्यवस्थापिका संसदले स्थानिय निकायको निर्वाचनका विषयमा छलफल गर्ने भएको छ । संसदको विकास समितिले आज सरकारसँग स्थानिय निकायको निर्वाचनको तयारीका विषयमा जानकारी लिने भएको छ । बिहान ९ बजे बस्ने विकास समितिको बैठकमा संघिय मामिला तथा स्थानिय विकास

  • कोरिया भाषा परीक्षाको फारम अब घरमै बसेर भर्न सकिने ।।

    काठमांडौ, माघ १४ । कोरिया जान चाहाने युवाले भाषा परीक्षाका लागि अब घरमै बसेर आवेदन फारम भर्न सक्ने भएका छन् । इपीएस भाषाका परीक्षार्थीलाई फारम भर्न सहज गराउन अनलाइनबाटै फारम भर्ने सुविधा दिने तयारी भएको हो ।   वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस

  • ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो सूचकांक अनुसार नेपालमा भ्रष्टाचार बढ्यो ।।

    काठमांडौ, माघ १३ । ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो सूचकांक अनुसार नेपालमा भ्रष्टाचार बढेको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको सूचकांक अनुसार नेपाल गतवर्ष भन्दा चार स्थान तल १ सय ३० औं स्थानमा रहेको छ ।  सन्

  • सकारमा सहभागी आफ्ना मन्त्रीहरुको काम प्रभावकारी नभएको एमाओवादीको निष्कर्ष ।।

    काठमांडौ, माघ १३ । एकिकृत माओवादीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुको काम प्रभावकारी नभएको निष्कर्ष निकालेको छ । पार्टीको तर्फबाट सरकारमा सहभागी आफ्ना मन्त्रीहरुले जनचाहना बमोजिम काम गर्न नसकेको एकिकृत माओवादीले जनाएको छ । माओवादी मन्त्रीहरुले समेत सो कुराको स्वीकार गरेका छन्

  • प्रचण्डको प्रस्ताव महतोद्वारा अस्वीकार ।।

    काठमांडौ, माघ १३ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई आन्दोलनका कार्यक्रम परिमाजर्न गर्न गरेको आग्रह अस्वीकार गर्नुभएको छ । प्रचण्डले टेलिफोन गरेर आन्दोलनका कार्यक्रम परिमार्जन गर्न आग्रह गर्नुभएको हो ।   संविधान संशोधनले मधेसी दलभित्र भित्र खुसी

  • मन्त्रिपरिषदको बैठक बस्दै ।।

    काठमांडौ, माघ १३ । सरकारले सञ्चार नीति अध्यनका लागि कार्यदल बनाउने भएको छ । आजको मन्त्रिपरिषद बैठकबाट सञ्चार नीति कार्यदल बनाउने तयारी गरेको छ । त्यस्तै आज मन्त्रिपरिषद बैठकमा केही सचिवको पदस्थापन, बढुवा र सरुवाका विषयमा पनि छलफल हुने भएको छ

  • सिराहामा बिहानै भूकम्पको धक्का महसुस ।।

    सिराह, माघ १३ । सिराहामा नयाँ भूकम्प गएको छ । आज बिहानै सिराहामा ४ दशमलब २ म्याग्नेच्युटको भूकम्प गएको हो । नेपाली समय अनुसार बिहान ६ बजेर १७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख भूगर्वविद लोकविजय अधिकारीले जानकारी

  • सामुदायिक रेडियोलाई नीतिगत पहिचान दिन सरकारलाई अकोराबको दवाव

    सामुदायिक रेडियोलाई नीतिगत पहिचान दिन सरकारलाई अकोराबको दवाव

    सरकारले छापा माध्यम सरह नै सामुदायिक रेडियोलाई ब्यबहार गर्ने   काठमाडौं १३ माघ । सामुदायिक रेडिया प्रशारक संघ९अकोराब०ले सामुदायिक रेडियोहरुलाई नीतिगत पहिचान दिन सरकारलाई दवाव दिएको छ । सरकारका बरिष्ठ मन्त्रीहरुलाई भेटेर अकोराबको टोलीले तत्काल नीतिगत पहिचान दिन र यसअघिको मन्त्रिपरिषदले गरेको

  • पुसमा १०६ महिला हिंसाका घटना ।।

    माघ १३ । पुस महिनामा एकसय ६ वटा महिला हिंसाका घटना भएका छन् । भौगोलिक अवस्थाका आधारमा सबैभन्दा बढी तराईमा ५२ प्रतिसत, पहाडमा ३३ प्रतिशत र हिमालमा १५ प्रतिसत महिला हिंसाका घटनाहरु पाइएको ओरेक नेपालले तयार पारेको एक प्रतिवेदनमा उल्लेख छ

  • कोरियाबाट फर्केका कामदारलाई फेरि लैजाने प्रक्रिया सुरु ।

    काठमांडौ, माघ १२ ।  कोरियाली भाषा परीक्षा पास गरी कोरियामा काम गरेर फर्किएका युवालाई फेरि लैजाने प्रक्रिया सुरु भएकोे छ । १२ औं लटमा पुनः कोरिया फर्किने युवाको छनौट प्रक्रिया अघि बढेको हो । वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले

  • संसद बैठक माघ २८ गतेसम्म स्थगित ।।

      काठमांडौ, माघ १२ । व्य्यवस्थापिका संसद बैठक माघ २८ गतेसम्म स्थगित भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र यसका सांसद पार्टीको अधिवेशनमा आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा खटिनु पर्दा संसदको बैठक प्रभावित हुने भन्दै सभामुखले २८ गतेसम्म बैठक स्थगित गर्नुभएको हो

  • नकाबन्दी खुलेपछि मात्रै भारत भ्रमणमा जाने प्रधानमन्त्रीको भनाई ।।

    काठमांडौ, माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी खुलेर सामान्य अवस्था भएपछि मात्रै भारत भ्रमणमा जाने बताउनु भएको छ । आज प्रधानमन्त्री निवासमा सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले एक दुई दिनमै नाकाबन्दी हट्ने बताउनु भयो । अघोषित नाकाबन्दी अघोषित रुपमै हट्ने

  • नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाइ, २३ नाकामा नयाँ नियम ।।

    वीरगन्ज, माघ १२ । सुरक्षाको कारण देखाउँदै भारतीय भन्सार कार्यालयले नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाई गरेको छ । निर्वाध रुपमा भारत प्रवेश गर्दै आएका नेपाली नम्बरका गाडी भारतीय भन्सार कार्यालयको अनुमति बिना अव भारत प्रवेश गर्न नपाउने भएका हुन्

  • जनकपुर बन्द खुकुलो बन्दै ।।

    जनकपुर १२ । रंगेली घटनाको विरोधमा चारदेखि बन्द रहेको जनकपुर आजबाट खुकुलो भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी गठबन्धन लगायत आन्दोलनरत पक्षले सर्वसाधारणको जनजीवनलार्इृ मध्यनजर गर्दै बन्द अलि खुकुलो बनाएको हो । गएको शुक्रबारदेखि बन्द शैक्षिक संस्था, बजार,

  • ६१ जिल्लामा दादुरा बिरुद्धको खोप अभियान चलाउने तयारी ।।

    काठमांडौ, माघ १२ । मुलुकका बिभिन्न जिल्लामा दादुराले बालकालिकाको मृत्यु हुनेक्रम नरोकिएपछि सरकारले खोप अभियान चलाउने तयारी गरेको छ । भुकम्प प्रभावित १४ जिल्लालाई लक्षित गरि दादुराविरुद्धको अभियान यसअघि चलाइकिएको छ भने बाँकि ६१ जिल्लामा दादुरा बिरुद्धको खोप अभियान चलाउने तयारी