|

राष्ट्रिय समाचार

  • स्थानिय तहको संख्या ७३८ हुने

    स्थानिय तहको संख्या ७३८ हुने

    झापा, फागुन २१ ।। स्थानिय तहको संख्या अब ७३८ हुने भएको छ । यस अघि ७१९ स्थानिय तह कायम गरी स्थानिय तह पुनसंचना गर्न बनेको आयोगले स्थानिय बिकास मन्त्री हितराज पाण्डेलाई प्रतिवेदन बुझाएको थियो । प्रदेश नम्बर २ का ८ जिल्लामा

  • एमालेको मेचीमहाकाली अभियान आजदेखी

    एमालेको मेचीमहाकाली अभियान आजदेखी

    ज्ञानेन्द्र निरौला धुलाबारी, फागुन २१ ।।   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सञ्चालन गर्ने मेची महाकाली अभियान आज झापाको काकरभिट्टाबाट शुरु हुँदैछ । अभियानका लागि एमालेको सिङ्गो नेतृत्व हिजै झापा आईपुगेको छ । “संविधान कार्यान्वयन, निर्वाचन, सम्बृद्धि र स्वाभिमान : राष्ट्रिय एकता र

  • सिङ्गो एमाले नेतृत्व झापामा

    सिङ्गो एमाले नेतृत्व झापामा

    ज्ञानेन्द्र निरौला धुलाबारी, फागुन २० ।।   नेकपा एमालेले भोली झापाको काकरभिट्टाबाट शुरु गर्ने मेची महाकाली अभियानका लागि एमालेको सिङ्गो नेतृत्व आज झापा आईपुगेको छ । “संविधान कार्यान्वयन, निर्वाचन, सम्बृद्धि र स्वाभिमान ः राष्ट्रिय एकता र समाजिक सद्भावका लागि मेची महाकाली अभियान” भन्ने

  • रबिन्द्र मिश्रले नयाँ राजनितिक दल खोल्ने घोषणा

    रबिन्द्र मिश्रले नयाँ राजनितिक दल खोल्ने घोषणा

    काठमाण्डौ, फागुन १७ ।। बिबिसी नेपाली सेवाको प्रमुख पदबाट राजिनामा दिएर बरिष्ट पत्रकार रबिन्द्र मिश्रले नयाँ राजनितिक दल बनाउने घोषणा गर्नु भएको छ । पूर्णकालिन राजनितिमा लाग्ने सोचका साथ लामो समय पत्रकारीता गर्नु भएका मिश्रले मुलुको सम्मृद्धि अहिलेका राजनितिक पार्टीबाट सभ्भवले

  • आमरण अनशनमा बसेका दुई पत्रकारको स्वास्थ्य अवस्था कमजोर

    आमरण अनशनमा बसेका दुई पत्रकारको स्वास्थ्य अवस्था कमजोर

    फागुन १४ – नेपाल प्रेस युनियन तथा लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले आमरण अनशनमा बसेका दुई जना पत्रकारको जीवन रक्षाको माग गरेको छ ।  नेपाल पत्रकार महासङ्घको जिल्ला अधिवेशनमा सदस्यताको विवादलाई लिएर नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका अध्यक्ष बलदेव ढुङ्गाना र इलाम

  • मधेस र पहाड बिच फुट ल्याउन एमाले सक्रिय ः देउवा

    मधेस र पहाड बिच फुट ल्याउन एमाले सक्रिय ः देउवा

    रोमन आचार्य  धुलाबारी फागुन १३ ः  नेपाली काग्रेसका सभापति शेर वहादुर देउवाले मधेसी र पहाडी भनेर एमालेले भाइचारामा फुट ल्याएको बताउनु भएको छ । नेपाली काग्रेस जिल्ला कार्यसमिति झापाले शुक्रवार बिर्तामोडको अग्रसेन भवनमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेला कार्यक्रममा बोल्दै सभापति

  • मधेसलाई अविश्वास नगरौँ–सभापति देउवा

    मधेसलाई अविश्वास नगरौँ–सभापति देउवा

    भद्रपुर, १२ फागुन । नेपाली काँँग्रेसका सभापति शेरबहादुर देउवाले सीमा र मधेसलाई सुरक्षित राख्ने मधेसी जनतालाई अविश्वास गर्न नहुने बताएका छन् ।   झापा उद्योग वाणिज्य सङ्घङ्द्वारा आज आयोजित “पूर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्वस–२०७३” को आज उद्घाटन गर्दै उनले

  • वैशाख ३१ मा स्थानीय चुनाव

    वैशाख ३१ मा स्थानीय चुनाव

    ९ फागुन, काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । आयोगले वैशाख ३१ कै मिति सुझाएको थियो । सुरुमा

  • संविधानद्धारा कार्यभार थप ः सांसद कोइराला

    संविधानद्धारा  कार्यभार थप ः  सांसद कोइराला

    रोमन आचार्य  धुलाबारी ,  फागुन ९  नेकपा एमालेका वैकल्पीक केन्दि«य सदस्य तथा झापा क्षेत्र नम्वर १ का सांसद  रविन कोइरालाले नेपालमा जारी भएको संविधान २०७२ ले देश विकास , नविन कुराको र्सिजना , विकसित र पुर्ण समाज निर्माण , रचनात्म ढङगले आर्थिक

  • निर्वाचनको विकल्प छैन ः सिटौला

    निर्वाचनको विकल्प छैन ः सिटौला

    झापा ७  नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले सङ्क्रमणकाल अन्त्य गर्न निर्वाचनको विकल्प नरहेको बताउनु भएको छ ।  नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) झापाको सातौँ जिल्ला अधिवेशनको आज चन्द्रगढीमा उद्घाटन गर्दै उहाले भन्नु भयो अब सङ्क्रमणकाल अन्त्यका लागि कर्मचारी तयार हुनुपर्छ।

  • पछिल्लो समय नेपालमा मानव अधिकारको अवस्था सुधारोन्मुख

    पछिल्लो समय नेपालमा मानव अधिकारको अवस्था सुधारोन्मुख

    फागुन ७ । मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यस वर्ष नेपालमा मानवअधिकारको अवस्थामा निकै सुधार आएको जनाएको छ । इन्सेकले शनिबार सार्वजनिक गरेको ‘मानवअधिकार वर्ष पुस्तक’मा राज्य तहबाट हुने मानवअधिकार हनन्को अवस्थामा निकै सुधार आएको

  • गोर्खाल्याण्ड आन्दोलन संकटमा ,दार्जि्लिङ बाट कालिम्पोङ अलग

    गोर्खाल्याण्ड आन्दोलन संकटमा ,दार्जि्लिङ बाट कालिम्पोङ अलग

      झापा फागुन ४ ः भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता वेनर्जीले घोषणा गरेको १४ महिनापछि कालिम्पोङ अलग जिल्ला बनेको छ । यसअघि दार्जि्लिङ जिल्लाभित्र रहेको  ‘हिल स्टेसन’ कालिम्पोङ मंगलबारदेखि पश्चिम बंगालको २१ औं जिल्ला बनेको हो । बंगालको कान्छो जिल्ला घोषणा

  • स्ववियु निर्वाचन फागुन १४ मै गराइने, सुरक्षा व्यवस्था सरकारले मिलाउने

     स्ववियु निर्वाचन फागुन १४ मै गराइने, सुरक्षा व्यवस्था सरकारले मिलाउने

    काठमाडौं, फागुन ४ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि चाहिने सम्पूर्ण सुरक्षा व्यवस्था सरकारले मिलाउने भएको छ ।     प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित त्रिभुवन

  • सात जिल्लामा पत्रकारको अधिवेशन सकियो चौतारीको ४, युनियनको २ र सेन्टरको १ जिल्लामा नेतृत्व

    सात जिल्लामा पत्रकारको अधिवेशन सकियो चौतारीको ४, युनियनको २ र सेन्टरको १ जिल्लामा नेतृत्व

    ४ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न भएको छ । महासंघको कार्यतालिका अनुसार मंगलबार पश्चिमाञ्चल क्षेत्रका सात जिल्ला शाखामा अधिवेशन भएको हो ।   सातमध्ये चार जिल्ला शाखामा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीका उम्मेदवारले नेतृत्त हात पारेका

  • मृतक युवतीको पहिचान , हराईरहेका झापा बिर्तामोडका सुदिप उप्रेतीको शव अझै भेटिएन

    मृतक युवतीको पहिचान , हराईरहेका झापा बिर्तामोडका सुदिप उप्रेतीको शव अझै भेटिएन

    ३ फागुन, सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुद्री तटमा मृत भेटिएकी नेपाली युवतीको पहिचान खुलेको छ । मृतक युवती काठमाडौंकी २१ वर्षीया श्रृष्टि भण्डारी हुन् । हराइरहेका युवक भने झापा विर्तामोडका २७ वर्षीय सुदिप उप्रेती भएको खुलेको छ । न्यु

  • राजनीतिक समस्या समाधान गर्न सरकार क्रियाशिल

    राजनीतिक समस्या समाधान गर्न सरकार क्रियाशिल

    रोमन आचार्य,  धुलावारी फागुन ३ ः शहरी विकास मन्त्री अर्जु नंरसिंह के.सीले नेपाल सरकार देशमा विद्यमान राजनीतिक समस्या समाधान गर्न लागि परेको बताउनु भएको छ । तेरापंथ संघ आचार्य महाश्रमण प्रवास व्यवस्थापन समिति धुलावारी झापाले जैन धर्मका प्रवर्तक तथा असिंहाका पुजारी

  • २०७४ सालको पात्रोमा सार्वजनिक बिदा नहुने

    २०७४ सालको पात्रोमा सार्वजनिक बिदा नहुने

    काठमाण्डौ, माघ २३ ।। विसं २०७४ सालको लागी तयार गरिएको पात्रोमा यसपाली सार्वजनिक विदा उल्लेख नगर्दा सर्वसाधरण अन्यौलमा पर्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो ९पञ्चाङ्ग० विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ

  • प्रमुख र उपप्रमुख मध्ये एक अनिवार्य महिला

    प्रमुख र उपप्रमुख मध्ये एक अनिवार्य महिला

    ज्ञानेन्द्र निरौला धुलाबारी, माघ २३ ।। आसन्न स्थानिय तहको निर्वाचनका लागि प्रमुख दुई पद मध्ये एकमा अनिवार्य महिला उमेद्वार बनाउनु पर्ने ब्यवस्था गरिएको छ । ब्यवस्थापिका संसदबाट भर्खरै पारित भएको स्थानिय तहको निर्वाचनको ब्यवस्था गर्न बनेको बिद्येयक २०७३ मा यस्तो ब्यवस्था गरिए

  • सकियो स्वास्थ्य महोत्सव, बिपन्नका लागि बरदान

    सकियो स्वास्थ्य महोत्सव, बिपन्नका लागि बरदान

    २० हजार ८ सयले सेवा लिए   ज्ञानेन्द्र निरौला  इटाभट्टा, माघ १४   झापाको मेचीनगर–१२, ईटाभट्टामा जारी प्रथम राष्टिय स्वास्थ्य महोत्सव बिपन्न समुदायका लागि बदरदान नै साबित भएको छ । खर्च अभावले आफ्नो शारिरीक समस्याको उपचार गर्न अस्पताल सम्म पुग्न नसकेर घरमै थला पर्नु भएकी

  • ६ दिनमा १७ हजार बढीले लिए सेवा

    ६ दिनमा १७ हजार बढीले लिए सेवा

    ज्ञानेन्द्र निरौला  इटाभट्टा, माघ १३   झापाको मेचीनगर–१२, ईटाभट्टामा जारी प्रथम राष्टिय स्वास्थ्य महोत्सवको ६ दिनमा १७ हजार बढी स्वास्थ्य सेवा लिएका छन । भोली सम्म सञ्चालन हुने महोत्सवको छैठौं दिन आज मात्र ४ हजार ६ सय ३१ जनाले उपचार सेवा लिएको महोत्सव