|

राष्ट्रिय समाचार

  • अब मोबाईलमा निर्वाचनका सबै गतिबिधि

      काठमाडौं, बैशाख १५ ।। निर्वाचन आयोगले चुनावबारे १० वटा विशेषतासहितको मोबाइल एप सार्वजनिक गरेको  छ । एपबाट मतदाताले आफ्नो मतदाताको विवरण, निर्वाचन कार्यक्रम, मतदान केन्द्र, मतदाता शिक्षा, निर्वाचन शिक्षा, मतपरिणामसमेत हेर्न सकिने आयोगले जनाएको छ । निर्वाचन आयोगले शुक्रबार एक कार्यक्रम गरी

  • आज लोकतन्त्र दिवस

    आज लोकतन्त्र दिवस

    धुलाबारी, बैशाख ११ । आज बैशाख ११ गते अर्थात ११ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइदैछ । राजसंस्था जरैदेखी उखालेर फालेको दिन आज नेपालीले बिशेष दिनका रुपमा स्मरण गर्दछन ।   तत्कालीन सात राजनीतिक दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीले १२ बुदे

  • दुई चरणमा चुनाव गर्ने सरकारको निर्णय, संशोधन प्रस्ताव द्रुत मार्गबाट अघि बढाइने

    दुई चरणमा चुनाव गर्ने सरकारको निर्णय, संशोधन प्रस्ताव द्रुत मार्गबाट अघि बढाइने

    काठमाडौ, बैशाख १०। सरकारले दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । आज दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नम्वर ३, ४ र ६ मा २०७४ बैशाख ३१ गते र प्रदेश नम्वर १, २, ५ र ७ मा २०७४

  • चुनाव वहिस्कार गर्ने कठोर निर्णय नगर्नुहोस् : थापा

    चुनाव वहिस्कार गर्ने कठोर निर्णय नगर्नुहोस् : थापा

    दमक बैशाख ९ : उपप्रधान तथा स्थनीय विकास मन्त्री कमल थापाले चुनाव बहिस्कार गर्ने कठोर निर्णय नगर्न मधेशी मोर्चालाई आग्रह गर्नु भएको छ । जनताको अधिकार गाउँ गाउँमा पुग्न लागेको भन्दै चुनाव बहिस्कार नगर्न थापाले मधेशी मोर्चालाई आग्रह गर्नु भएको

  • स्थानीय निर्वाचन कुनै शक्तीले रोक्न सक्दैन : प्रधानमन्त्री प्रचन्ड

    स्थानीय निर्वाचन कुनै शक्तीले रोक्न सक्दैन : प्रधानमन्त्री प्रचन्ड

    रोमन आचार्य बिर्तामोड , बैशाख ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले कुनैपनि शक्तीले बैशाख ३१ गतेको स्थानीय निर्वाचन रोक्न नसक्ने ठोकुवा गर्नुभएको छ । झापाको बिर्तामोड नगरपालिकामा आज  अखिल क्रान्तिकारी तथा वाइसिएलको जिल्ला सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्रि प्रचण्डले निर्वाचन हुन नदिने

  • चुनाव बैशाख ३१ मा नै हुन्छ : काँग्रेस शिर्ष नेतृत्व

    चुनाव बैशाख ३१ मा नै हुन्छ : काँग्रेस शिर्ष नेतृत्व

    ज्ञानेन्द्र निरौला लखनपुर, बैशाख ५ ।।  नेपाली काग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्रि शेर वहादुर देउवाले  मधेसी दलहरु निर्वाचनमा भाग लिन आए २ चरणमा स्थानीय तह निर्वाचन गर्न सकिने, संविधान संसोधन गर्दा पनि मधेसी मोर्चा निर्वाचनमा भाग नलिए बैशाख ३१ गते तोकिएको समयमा

  • राष्ट्रपति आज भारत भ्रमणमा जादै , भारतमा के(के छ राष्ट्रपतिको कार्यक्रम? यस्तो छ पाँच दिने राजकीय भ्रमणको तालिका

    राष्ट्रपति आज भारत भ्रमणमा जादै , भारतमा के(के छ राष्ट्रपतिको कार्यक्रम? यस्तो छ पाँच दिने राजकीय भ्रमणको तालिका

    बैशाख ४ : राष्ट्रपति विद्या देवी भण्डारी आज भारतको राजकिय भ्रमणकालागि जादै छिन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच दिने राजकीय भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ। राष्ट्रपति भण्डारी सोमबार दिउँसै भारत पुगे पनि विशिष्ट व्यक्तिसँगको भेटघाट कार्यक्रम भने भोलिपल्ट मात्र

  • धुर्मुस र सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मानद्वारा अभिनन्दन

    धुर्मुस र सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मानद्वारा अभिनन्दन

    विर्तामोड, चैत ४ । कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) झापाको बिर्तामोडमा हिजो उत्कृष्ट नागरिक सम्मान–२०७३ बाट सम्मानित भएका छन । विरता जेसीजको आयोजनामा बिर्तामोडको अतिथि सदनमा भएको एक भव्य कार्यक्रममका बीच उनीहरुलाई सम्मानपत्र, स्वर्णपदकसहित अभिनन्दन गरिएको हो ।   झापा

  • नागरिकता गाउँपालिकाबाट पाईन्छ कि पाईन्न ?

    नागरिकता गाउँपालिकाबाट पाईन्छ कि पाईन्न ?

    काठमाडौ, चैत २२ ।  संघिय र स्थानीय तह कार्यान्वयन भएपछि केन्द्रीय अधिकार गाउँपालिका र नगरपालिकासम्म पुगेको छ । स्थानीय तह अधिकार सम्पन्न बनेकाले नागरिकता राहदानीलगायतका विभिन्न महत्वपूर्ण काम गाँउपालिका वा नगरपालिकाबाटै हुने कतिपयको बुझाई छ ।   स्थानीय तहको चुनाव नजिकिंदै गर्दा आम

  • चुनावका मुखमा काँग्रेसलाई सर्बोच्चमा मुद्धा ( पुर्ण पाठ सहित)

    चुनावका मुखमा काँग्रेसलाई सर्बोच्चमा मुद्धा ( पुर्ण पाठ सहित)

      काठमाडौं, चैत २० ।।    आसन्न स्थानीय निकायको निर्वाचनको मुखैमा व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । आईतबार अधिवक्ता हरिप्रसाद मैनालीले सर्वोच्च अदालतमा काँग्रेस विरुद्ध सर्वोच्च अदालतको मानहानी गरेको भन्दै मुद्दा दर्ता गराएका हुन्

  • स्थानीय चुनावका लागि यस्तो छ दलहरुको तयारी

    स्थानीय चुनावका लागि यस्तो छ दलहरुको तयारी

    राजन रुचाल,   गाउँका चिया पसल वा चौतारामा अहिले गफको मुख्य विषय बनेको छ स्थानिय चुनाव । आफ्नो गाउँको साझ सीमासँगै सुदूरपूर्वको दार्चुलादेखि पूर्वको झापासम्म आइपुग्दा बहसमा उठ्ने विषय फरक छन् तर सन्दर्भ मिल्दा जुल्दा छन् । तीनै गाउँका बहसलाई टिपेर राजधानी काठमाण्डुमा

  • ६ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हुने एडीबीको संशोधित अनुमान

    ६ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हुने एडीबीको संशोधित अनुमान

    काठमाडौं, चैत १६। एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०७३/०७४ मा नेपालको आर्थिक वृद्धि ६ प्रतिशत बढी हुने संशोधित अनुमान गरेको छ ।     एडिबी नेपालस्थित कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक परिदृश्यमा चालु वर्षमा आर्थिक वृद्धि ५.२ देखि ६.२ प्रतिशतको बीचमा

  • दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी

    दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी

    १६ चैत, काठमाडौं । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने गृहकार्य गरेको छ । संविधान संशोधन र तराईमा जनसंख्याका आधारमा स्थानीय तह निर्धारण गरिनुपर्ने माग राख्दै आएको मोर्चा  निर्वाचनमा आउने सुनिश्चितताको आधारमा

  • उमेद्वार छान्न कस्सीयो काँग्रेस

    उमेद्वार छान्न कस्सीयो काँग्रेस

    काठमाण्डौ, चैत १६ ।। नेपाली कांग्रेसले स्थानीय तहको उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । काँग्रेसले वैशाख ७ भित्र उम्मेदवार छनोट गरिसक्ने निर्णय लिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको हिजोको बैठकले उम्मेदवार छनोटको दुईबुँदे मापदण्ड तय गरेको छ । साथै नयाँ संरचना

  • निर्वाचनका लागि एमाले कांग्रेसभन्दा मधेशवादी दल अगाडी

    तुलसी भण्डारी वीरगन्ज, १० चैत मधेश केन्द्रित राजनीति दलहरुले मधेशी जनतालाई स्थानीय तहको निर्वाचनमा भाग नलिने भनी झुक्याई रहेको खुलासा भएको छ । नेपालको संविधान २०७२ अनुसार हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वानमा भने मधेश आन्दोलनको केन्द्रभूमि रहेको

  • माध्यामिक शिक्षा परिक्षा कक्षा १० (एसईई) आजबाट सुरु हुदै

    रोमन आचार्य धुलाबारी , चैत्र ३ ।।। यस बर्षको माध्यामिक शिक्षा परिक्षा कक्षा १० (एसईई) परिक्षा आजबाट सुरु हुदै छ । संसोधित शिक्षा ऐन अनुसार एस.एल.सि परिक्षालाई कक्षा १२ मा पुर्याइए पछि यो बर्षदेखि शुरु हुने माध्यामिक शिक्षा परिक्षा कक्षा

  • सौर्य एयरलायन्सले दोस्रो जेट बिमान ल्यायो

    सौर्य एयरलायन्सले दोस्रो जेट बिमान ल्यायो

    धुलाबारी, फागुन ३० ।। नेपालको आन्तरिक हवाई उडानमा पहिलो पटक जेट बिमान भित्र्याएको सौर्य एयरलायन्सले दोस्रो पनि जेट बिमान नै भित्र्याएको छ । सौर्य एयरलाइन्सले आइतबार ५० सिट क्षमताको दोस्रो विमान ल्याएको छ । यो बिमानको मुल्य १ अर्ब रहेको सौर्य

  • जाजरकोटमा बस दुर्घटना, ११ को मृत्यु, ३९ घाइते

    २६ फागुन, जाजरकोट । जाजरकोटमा बिहीबार बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । बसमा करिब ५० जना यात्रु सवार थिए । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । जाजरकोटको खलंगाबाट पश्चिमी

  • सप्तरी घटना मृतकको संख्या तीन पुग्यो ,, एमालेको मेची महाकाली अभियान तीन दिन स्थगित

    सप्तरी घटना मृतकको संख्या तीन पुग्यो ,,  एमालेको मेची  महाकाली अभियान तीन दिन स्थगित

      फाल्गुन २३, एमालेको मेची–महाकाली अभियान बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा तीन जना युवकको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र दुईको उपचारकोक्रममा मृत्यु भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डीआईजी रमेश भट्टराईले जानकारी दिनु भयो  ।   टाउकोमा

  • एमालेको मेची महाकाली अभियान आज देखी सुरु ।

    एमालेको मेची महाकाली अभियान आज देखी सुरु ।

    काकडभिट्टा, फागनु २१ । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान आज देखी सुरु भएको छ । अभियान उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई यथास्थितिमा राख्न खोज्ने शक्ती सक्रिय रहेको बताउनुभयो । अध्यक्ष ओलीले स्थानिय निकाय निर्वाचन रोक्ने