|

बिचार / ब्लग

  • शक्तिशाली सदस्य

    शक्तिशाली सदस्य

    ज्ञानेन्द्र निरौला अधिकार सम्पन्न स्थानीय तहको गठन भए पछि त्यसको पुर्ण कार्यान्वयनका लागि ती तहमा जनप्रतिनिधिहरुको प्रवेश आवश्यक हुन्छ । कर्मचारीहरुबाट बिगत १८ बर्ष देखी सञ्चालन भईरहेका स्थानिय निकाय नयाँ संविधान अनुसार गत चैत १ गतेबाट अधिकार सम्पन्न स्थनीय तहमा रुपान्तरण

  • यस्तो हुनेछ कला साहित्य उत्सव

    यस्तो हुनेछ कला साहित्य उत्सव

    दामोदर ढुङ्गेल   काँकरभिट्टा र धुलाबारी क्षेत्रमा व्रिmयाशील युवाहरूले शनिवार बिहानको समयमा भेला भई समसामयिक विषय र आफूले पढेका पुस्तकहरूको बारेमा गरेको छलफल रिडर्स झापाको बिजविन्दु हो । सुरुवातमा ५÷६ जना युवाहरूको भेटघाट र छलफल गर्ने थलो नै अहिलेको ‘रिडर्स झापा’ भयो

  • महोत्सव, उत्सव र राजनितिक दल

    ज्ञानेन्द्र निरौला झापाको मेचीनगर यतिवेला अन्य स्थान भन्दा फरक ढंकले हुर्किरहेको छ । देशै भरी संविधान संशोधन, निर्वाचन र सरकार जस्ता रेडिमेड बिषयहरुले सार्वजनिक भेला र चिया पसलको गफ सम्मलाई आर्कषित गरिरहेको बेला मेचीनगरमा भने अनौठो स्फुर्तिले यहाँका नागरिकलाई तरङ्गीत बनाएको

  • मेरा लागी मर्दैछन डा गोबिन्द केसी

    मेरा लागी मर्दैछन डा गोबिन्द केसी

    ज्ञानेन्द्र निरौला ।। त्रिभुवन बिश्वबिद्यालय चिकित्सा बिज्ञान अध्ययन प्रतिष्ठान (टिचिङ अस्पताल) का बरिष्ठ हार्डजोर्नी बिशेषज्ञ प्रा डा. गोबिन्द केसी आमरण अनसनमा बसेको आज १४ दिन भई सक्यो । अनसनको ११ दिनदेखी मात्रै सरकारको आखाँ पुगेको डा केसीको अनसनले हिजो देखी औपचारिक

  • हाकिम साब गाई मरे, उपचार खोई

    ज्ञानेन्द्र निरौला यतिबेला झापाका विभिन्न ठाउँमा अज्ञात रोगका कारण चौपाया मरिरहेका छन् । विगत एक महिनादेखि झापाका बाहुनडाँगी, शान्तिनगर, दुधे, जलथल लगायतका स्थानमा दुहुना गाई मर्ने व्रmम बढेको छ । बाहुनडाँगी गाविस क्षेत्रमा मात्र पछिल्लो पन्ध्र दिनमा पाँचवटा दुहुना गाई

  • नधरमराओस् पहिचान ।

          ज्ञानेन्द्र निरौला ।।   झापालीको कुरा गर्ने हो भने पछिल्ला बर्षहरूमा स्थानीयवासीको अद्भूत एकता, सद्भाव र एउटा मर्यादित शहरको पहिचान बनाएको छ सुरुङ्गा बजारले । माओबादी जनयुद्धको चरम चपेटामा पर्दा होस् या लिम्बुवान आन्दोलनको चेपुवामा परेका बेला नै किन नहोस्, सुरुङाबासीको

  • कसले मार्ला बाजी ?

    ज्ञानेन्द्र निरौला ।।   यतिबेला संसद्मा सबैभन्दा ठूलो दलको हैसियत कायम गरेको राजनीतिक दल नेपाली काङ्गे्रसको १३ औँ महाधिवेशन राजधानी काठमाडौँमा चलिरहेको छ । फागुन २० गते सुरु भएको महाधिवेशनमा सहभागी हुन देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौँमा भेला भएका छन् । ३ हजार १

  • वैदेशिक रोजगारमा प्रतिबन्ध लगाऊ ।

    ज्ञानेन्द्र निरौला ।। नेपाल र नेपालीको पहिलो रोजाई वैदेशिक रोजगार बनिरहेको परिप्रेक्ष्यमा यो क्षेत्र सधँै अव्यवस्थित र अमर्यादित बनिरहेको छ । वैदेशिक रोजगारले हाम्रो कूल ग्राहस्थ उत्पादनको २९।२ प्रतिशत योगदान रहेको तथ्याङ्कले बोल्छ । तर त्यस अनुसारको यो क्षेत्रलाई थप व्यवस्थित

  • सूचनाको शक्ति केन्द्र । ज्ञानेन्द्र निरौला

    सूचनाको शक्ति केन्द्र । ज्ञानेन्द्र निरौला

    आज फेब्रुअरी १३ अर्थात बिश्व रेडियो दिवस । रेडियोसँग प्रत्यक्ष र परोक्ष रुपमा सम्मिलित विश्वका सम्पूर्ण रेडियो अभियन्ताहरुका लागि आज एउटा खुसीको क्षण हो भने रेडियोको प्रसारणलाई थप जनमुखी र स्थानीयस्तरको आफ्नो पनबाट हुर्काउन आजको दिनलाई चुनौतीका रुपमा स्मरण गर्ने

  • लोकतन्त्र, काङ्ग्रेस अधिवेशन र सहमति

    लोकतन्त्र, काङ्ग्रेस अधिवेशन र सहमति

    आज माघ १६ गते नेपाली काङ्ग्रेसको गाउँ, नगर र नगर वडाको अधिवेशन भइसकेको छ । हिजोका लागि तोकिएको काङ्ग्रेसको स्थानीय स्तरको अधिवेशनमा सर्वसम्मत हुने पदहरूमा हिजै परिणाम घोषणा भइसकेको छ भने मतदान प्रव्रिmयाबाट नै नेतृत्वको छिनोफानो गर्नु पर्ने अवस्थाका पदहरूमा

  • चिसो मैसममा शरिर तताउँदछ भनेर मदिरा सेवन गर्नु ठूलो भ्रम : सुरेश खतिवडा !!

    चिसो मैसममा शरिर तताउँदछ  भनेर मदिरा सेवन गर्नु ठूलो भ्रम : सुरेश खतिवडा !!

          आधुनिक सहरीया, मोर्डन, फेसनेवल हुनु पर्छ अनि समय सापेक्ष चल्न जान्नु पर्दछ र समान हैसियत बनाउनु पर्दछ भन्ने विचार अहिलेको युवायुवति अनि व्यस्क दुवैमा हावि छ । परिवार बन्धनका महिलाहरु र नेतृत्वका वृद्धवृद्धा समेत यस अवधारणाबाट अछुतो

  • भूकम्प र जोखिम न्युनिकरण : ज्ञानेन्द्र निरौला

    भूकम्प र जोखिम न्युनिकरण : ज्ञानेन्द्र निरौला

    नबोली नसोधी आउँछ भूकम्पीय बिपदा । जागौँ जुटौँ बचाउन सृष्टिको सम्पदा ।। आज १८ औँ राष्ट्रिय भूकम्प दिवस । बि. सं. १९९० साल माघ २ गते आएको महाभूकम्पले पु¥याएको क्षतिको स्मरण गर्दै भूकम्पीय जोखिम न्यूनिकरणका लागि सचेतना फैलाउने उद्देश्यले २०५५ सालबाट नेपाल