|

खेलकुद तथा मनोरञ्चन समाचार

  • थ्रीस्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रबेश ।।

    थ्रीस्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रबेश ।।

    पोखरा, माघ ११ ।  त्रिभुवन आर्मी क्लब पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको क्वार्टरफाइनलमा राष्ट्रिय लिगको प्रतिद्धन्द्धी थ्रीस्टार क्लबलाई १–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।   आर्मीलाई जिताउनेक्रममा म्यान अफ द म्याच दीप

  • दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान ।।

    काठमांडौ, माघ १० । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता नेपाली खेलाडीलाई नगदसहित सम्मान गरेको छ । राखेपले आज राजधानीमा एक कार्यक्रम गरी अहिलेसम्म नेपालका लागि सागमा स्वर्ण पदक जितेका सबै १०३ खेलाडीलाई जनही २,५०० रुपैयाँसहित सम्मान

  • नेपाल पाकिस्तानसँग ११० रनले पराजित ।।

    माघ १० । बंगलादेशमा हुँदै गरेको १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो अभ्यास खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । शनिबार बंगलादेशको सभारमा भएको खेलमा नेपाल १ सय १० रनले पराजित भएको हो । खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको

  • विजेता स्वदेश फिर्ता, त्रिभुवन विमानस्थलमा भव्य स्वागत् ।।

    विजेता स्वदेश फिर्ता, त्रिभुवन विमानस्थलमा भव्य स्वागत् ।।

    माघ १० । बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय टोली शनिबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत् गरिएको छ । राष्ट्रिय झन्डा बोकेर विमानस्थलमा पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, पूर्वखेलाडीहरु,

  • नेपाललाई ऐतिहासिक बंगबन्धु गोल्डकप

    माघ ८ . सबै खाले अविश्वास, शंका र निराशाबीच नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकप जितेको छ । नेपाली फुटबलका लागि ऐतिहासिक सावित दिन ढाकाको बंगबन्धु रंगशालामा बहराइनको यू–२३ माथि ३–० को जित हात परेको हो । नेपालका लागि