|

खेलकुद तथा मनोरञ्चन समाचार

  • आर्मी रमपम झापा गोल्ड कपको सेमीफाईनलमा

    आर्मी रमपम झापा गोल्ड कपको सेमीफाईनलमा

    बिर्तामोड, माघ १८    विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा आर्मीले रुपन्देही–११ लाई २–० गोलअन्तरले पाखा लगाउँदै

  • एपिएफलाई हराउँदै हिमालयन शेर्पा सेमीफाईनलमा

    एपिएफलाई हराउँदै हिमालयन शेर्पा  सेमीफाईनलमा

    बिर्तामोड, माघ १७ ।। अत्यन्तै रोमाञ्चक खेलमा विभागीय टोली एपीएफलाई हराउँदै काठमाडौँको हिमालयन शेर्पा क्लब झापाको बिर्तामोडमा जारी दोस्रो रमपम झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा एपीएफलाई

  • काकडभिट्टा गोल्डकपको उपाधी माथि झापा ११ को कब्जा ।

     काकडभिट्टा गोल्डकपको उपाधी माथि झापा ११ को कब्जा ।

    काकडभिट्टा पौष २३। मेची नेत्रालय काकडभिट्टा गोल्डकप दोस्रो संस्करणको उपाधी रमपम झापा ११ ले जितेको छ ।   आज झापाको काकडभिट्टामा सम्पन्न उपाधी भिडन्तमा चिरपरिचित प्रतिद्धन्दि एपीएफलाई ३।० गोल अन्तरले पराजित गर्दै झापा ११ ले उपाधी चुमेको हो । झापाका लागि कर्ण लिम्बुले

  • झापा ११ र एपीएफ काकडभिट्टा गोल्डकपको फाईनलमा भिड्ने पक्का ।

    झापा, पौष २१ । बिभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ क्लब) मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनमा आज सम्पन्न अन्तिम सेमीफाइनल खेलमा आयोजकलाई टाइब्रेकरमा ५–४ को गोल अन्तरले हराउँदै उपाधीका लागि रमपम झापा

  • काकड्भिट्टा गोल्डकप ः एपिएफद्धारा संकटा १–० को झिनो गोल अन्तरले पराजित ।

    काकडभिट्टा, पौष १९ । हरि कार्कीको निर्णायक गोलसँगै विभागीय टिम सशस्त्र प्रहरी (एपिएफ) काँकरभिट्टामा जारी मेची नेत्रालय काँकरभिट्टा गोलकपको सेमीफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा मङ्गलवार भएको खेलमा सिएमसी क्लब सङ्कटालाई १–० को झिनो गोल अन्तरले हराउँदै

  • काकडभिट्टा गोल्डकपः रुपन्देही ११ विजयी

    काकडभिट्टा गोल्डकपः रुपन्देही ११ विजयी

    काकडभिट्टा, पौष १८ । मेची नेत्रालय काँकड्भिट्टा गोल्ड कप दोस्रो संस्करण अन्र्तगत आज भएको तेस्रो दिनको खेलमा रुपन्देही ११ विजयी भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिता अन्र्तगत आज रुपन्देही ११ र बिआरसी क्लव भुटानबीचको खेलमा ३–१ गोल अन्तरले

  • काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर काँकरभिट्टा गोल्डकपको सेमीफाइनलमा प्रवेश

    काकरभिट्टा, पौष १७ । पाहुना टोली ब्लु आर्मी सिलोङ भारतलाई हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज भएको खेलमा सिलोङलाई ट्राइब्रेकरमा ३–२ को गोल अन्तरले हराउँदै आयोजकले सेमीफाइनलको

  • काकरभिट्टा गोल्डकप सुरु, उद्घाटन खेलमा झापाद्धारा हिमालायन पराजित ।

    काकरभिट्टा, पौष १६ । झापाको काँकडभिट्टामा आजदेखि सुरु मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको उद्घाटन खेलमा रमपम झापा ११ सेमीफाइनलमा प्रवेश गरेको छ । काँकडभिट्टा माविको खेल मैदानमा आयोजित खेलमा हिमालयन शेर्पा काठमाडौंलाई ट्राइबेकरमा ५–३ गोलअन्तरले हराउँदै झापाले सेमीफाइनलको यात्रा तय गरेको हो

  • राष्ट्रिय खेलकुद अन्तर्गत आजका खेलहरु

    राष्ट्रिय खेलकुद अन्तर्गत आजका खेलहरु

    झापा, पौष १४ जिम्न्याष्टिकमा एपीएफलाई १० स्वर्ण पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत धुलाबारीको पासाङ ल्हामु कवर्ड हलमा आज सम्पन्न भएको जिम्न्यास्टिक प्रतियोगितामा विभागिय टीम एपीएफले ११ स्वर्ण जितेको छ । पुरुषतर्फ टीम इभेन्टसहित ७ र महिलातर्फ पनि टीम इभेन्टसहित ३ गरी

  • झापा गोल्ड कप माघ १५ देखी हुने

    झापा गोल्ड कप माघ १५ देखी हुने

    विर्तामोड, पौष १३ ।  दोस्रो झापा गोल्ड कप फुटबलको तयारी तिब्र पारिएको छ । गत बर्षको भब्य सफलता पछि दोस्रो संस्करण का रुपमा यही माघ १५ गते देखी २४ गते सम्म बिर्तामोड स्थीत डोमालाल राजबंशी रगंशालामा सञ्चालन हुन गईरहेको दोस्रो झापा

  • राष्ट्रिय खेलकुद अन्तर्गत आजका खेलहरु

    राष्ट्रिय खेलकुद अन्तर्गत आजका खेलहरु

    झापा, पौष १३ । जिम्नास्टिकमा रेशिकाको दोहोरो स्वर्ण   धुलाबारीमा जारी जिम्न्यास्टिक खेलमा महिला फ्लोरको ब्यक्तिगत तर्फ एपिएफकी पिंकी झाँग ९.६० अंक हात पार्दै स्वर्ण पदक प्राप्त गरिन् । एपिएफकै रेशिका श्रेष्ठले ९.४ अंकका साथ रजत र एपिएफकै सुनिता निरौलाले ८.८० अंकका

  • सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत आजका खेलहरु ।

    सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत आजका खेलहरु ।

    झापा, पौष १२ । जिम्नास्टिकमा सशस्त्रको महिला टोलीलाई स्वर्ण ।    सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिम्नास्टिक खेलको फोलोर इभेन्टमा सशस्त्र प्रहरी बलको महिला टोलीले स्वर्ण पदक जितेको छ । आजबाट सुरु भएको जिम्नास्टिक खेलको फोलोर इभेन्टमा ७७.४५ अङ्कसहित स्वर्ण जितेको हो ।

  • सातौँ राष्ट्रिय खेलकुदका आजका खेलहरु ।

    सातौँ राष्ट्रिय खेलकुदका आजका खेलहरु ।

    झापा, पौष  ११। सातौँ राष्ट्रिय खेलकुद स् गल्फको उपाधी पूर्वाञ्चललाई सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत गल्फ प्रतियोगिताको उपाधी पूर्वाञ्चलले जितेको छ । सोमबार धरानस्थित निवार्णा कन्ट्रि क्लब एण्ड गल्फ रिसोर्टमा भएको प्रतियोगितामा ५४ होलको समाप्तीमा कुल ४ सय ३९ स्कोर बनाउँदै पूर्वाञ्चलले स्वर्ण

  • जुडोको दोस्रो दिन नेपाल आर्मीलाई ५ स्वर्ण

    जुडोको दोस्रो दिन नेपाल आर्मीलाई ५ स्वर्ण

    धुलावारी, पुष १० ।।  सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत धुलावारीको पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठानमा सम्पन्न जुडो खेलमा नेपाल आर्मीले अग्रता लिएको छ । दोस्रो दिनको खेलमा नेपाल आर्मीले ५ स्वर्ण प्राप्त गरेको छ । आर्मीको यो खेलमा ८ वटा स्वर्ण भएको छ

  • सातौं राष्ट्रिय खेलकुद ः आजका खेलहरु

    सातौं राष्ट्रिय खेलकुद ः आजका खेलहरु

    झापा, पौष १० । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको दोश्रो दिन आइतबार महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरी क्लबकी चन्द्रकला लाम्गादेले कीर्तिमान बनाउनुभएको छ । सुनसरीको इटहरी रंगशालामा चन्द्रकलाले ४३.९४ मिटर दूरी थ्रो गर्दै आफ्नै नाममा रहेको ४३.९० मिटरको कीर्तिमानमा सुधार गर्नुभएको

  • भद्रपुर स्थित मेची रंगशालामा एक भव्य समरोहका बिच बक्सिङ्ग प्रतियोगिता सूरु ।

    भद्रपुर स्थित मेची रंगशालामा एक भव्य समरोहका बिच बक्सिङ्ग प्रतियोगिता सूरु ।

      भद्रपुर, पुस ९  ।    सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत झापामा सञ्चालन हुने पाँच वटा खेल शनिवारदेखि सूरु भएको छ ।   राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको सहकार्यमा झापामा शनिवारदेखि बक्सिङ, आइटीएफ तेक्वादो, व्याटमिन्टन, जुडो र जिम्न्यास्टिक खेल सुरु

  • सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा मेन्स डवल्सतर्फ नेपाल आर्मी र सुदुरपश्चिमाञ्चल तीन÷तीन जितका साथ अगाडी ।

    सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा  मेन्स डवल्सतर्फ नेपाल आर्मी र सुदुरपश्चिमाञ्चल तीन÷तीन जितका साथ अगाडी ।

    काकडभिट्टा ।  सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत काकडभिट्टामा शनिवारदेखि शुरु व्याडमिन्टन प्रतियोगिताको मेन्स डवल्सतर्फ नेपाल आर्मी र सुदुरपश्चिमाञ्चल तीन÷तीन जितका साथ अगाडी छन् ।      उद्घाटन खेलमा नेपाल आर्मीका रत्नजीत तमाङले मध्यपश्चिमाञ्चलका इरफान अन्सारीलाई २१–१९ र २१–५ को सोझो सेटमा पराजित गरे ।

  • अन्तर मावि फुटबल प्रतियोगिताको उपाधी धुलाबारी माविलाई

    अन्तर मावि फुटबल प्रतियोगिताको उपाधी धुलाबारी माविलाई

    मेचीनगर, पौष ६ । झापाको मेचीनगरमा सम्पन्न नगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिताको उपाधी धुलाबारी माविले जितेको छ । आज मेचीनगर ५ स्थित कविशिरोमणी माविको खेलमैदानमा सम्पन्न फाईनल खेलमा कन्भेन्ट ईंग्लिस बोर्डिङ स्कुल धुलाबारीलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै धुलाबारी

  • काकरभिटा गोल्डकप पौष १६ देखी

    काकरभिटा गोल्डकप पौष १६ देखी

    काकरभिटा, मंसिर २५ । झापाको काकरभिटामा यही पौष १६ गते देखी २३ गते सम्म मेची नेत्रालय काकरभिटा गोल्डकप फुटबल प्रतियोगिता दोस्रो संस्करण सञ्चालन हुने भएको छ । काकरभिटा फुटबल ट्रेनिङ् सेन्टरको आयोजनामा सो प्रतियोगिता सञ्चालन हुने भएको हो ।   प्रतियोगितामा नेपालका ए

  • सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुरुष फुटबलतर्फको क्षेत्रीय छनौट सुरु

    सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुरुष फुटबलतर्फको क्षेत्रीय छनौट सुरु

    काकरभिटा, मंसिर २३ ।  सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आज सुरु भएको पुरुष फुटबलतर्फको पुर्वाञ्चल क्षेत्रीय छनौट प्रतियोगितामा झापा, सुनसरी र ओखलढुङ्गा विजयी भएका छन् ।   झापाको काँकरभिट्टा उमाविको खेल मैदानमा सुरु क्षेत्रीय छनौट प्रतियोगितामा भोजपुरलाई हराउँदै झापा  विजयी बनेको हो ।