|

खेलकुद तथा मनोरञ्चन समाचार

  • राष्ट्रपति शिल्डको उपाधि महेन्द्र रत्नलाई

    राष्ट्रपति शिल्डको उपाधि महेन्द्र रत्नलाई

    काँकरभिट्टा फागुन २४ । नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको उपाधि महेन्द्ररत्न मावि अनारमनीले चुमेको छ ।   काँकरभिट्टा माविको खेल मैदानमा आइतवारदेखि भएको प्रतियोगिताको मङ्गलवार सम्पन्न फाइनल प्रतियोगितामा ८२ अङ्क सहित उपाधि चुम्न सफल भएको हो ।

  • काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनलमा

    बाहुनडाँगी फागुन २३।।।  खुल्ला लात्ते भकुन्डो प्रतियोगिताको सोमवार भएको खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनल पुगेको छ । बाहुनडाँगी –७ स्थित गाडागल्लीमा भएको दोस्रो सेमीफाइनल खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विर्तामोड फुटबल क्लबलाई ३–२  गोलको  अन्तरले पराजित गर्दै फाइनलको यात्रा

  • झापामा राष्ट्रपति कप सुरु

    धुलाबारी , फागुन २३ ।।। नवौँ झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता आइतबारबाट सुरु भएको छ।   काँकरभिट्टा माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले गरेका थिए । उद्घाटन समारोहमा झापाका

  • खुल्ला लात्ते भकुन्डोमा धुलाबारी फाइनलमा

    खुल्ला लात्ते भकुन्डोमा धुलाबारी फाइनलमा

    धुलाबारी फागुन २३ ।।। बाहुनडाँगीमा जारी खुल्ला लाते भकुन्डोको दोश्रो सेमिफाइनल खेलमा आज विर्तामोड स्पोटिङ क्लब र  काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर आमनेसाम्ने हुने भएका छन् ।   यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा धुलाबारी फुटबल ट्रेनिङ सेन्टर फाइनल पुगेको छ । बाहुनडाँगी–९

  • अन्तर सहकारी सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि एनएमसीलाई

    अन्तर सहकारी सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि एनएमसीलाई

    फागुन २१ ।।। शुभेच्छा सहकारीलाई ११ रनले पाखा लगाउँदै एनएमसी छैटौँ जिल्लास्तरीय अन्तर सहकारी सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि नव प्रभात बचत तथा ऋण सहकारी संस्थाले हात पारेको छ । शनिबार नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको विभागीय उप समिति खेलकूद उपसमितिद्धारा

  • डाँगीबारी एफसी सेमिफाईनलमा प्रशेब ।

    डाँगीबारी एफसी सेमिफाईनलमा प्रशेब ।

    फागुन २१ ।।। डाँगीबारी एफसी झापाको शान्तिनगरमा शनिबारबाट शुरु भएको तेस्रो बर्ने च्यालेन्ज नकआउट फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । शान्तिनगर–१ स्थित बर्ने चिया कमानमा भएको खेलमा आयोजक युनिटी युथ क्लबलाई १÷० गोल अन्तरले पराजित गरेको हो । डाँगीबारीका

  • गिजोनको पोष्टमा बार्सिलोनाको ६ गोल, शीर्ष स्थानमा उक्लियो

    फागुन, १९ । स्पोटिङ गिजोनमाथि शानदार जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले गिजोनमाथि ६(१ गोल अन्तरको जित हात पारेको हो । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा

  • हेड टु हेडका आधारमा मनाङ सेमिफाइनलमा

    हेड टु हेडका आधारमा मनाङ सेमिफाइनलमा

    फागुन १४ बङ्गलादेशमा भइरहेको दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा नेपालको मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा पुगेको छ ।  समूह ‘बि’ अन्तरगत शुक्रबार भएको खेलमा बंगलादेशको मोहमोदेन स्पोटिङ क्लबले अफागानिस्तानको शाहिन आस्मयीलाई २–१ गोल अन्तरले हराएपछि हेड टु हेडका आधारमा मनाङ सेमिफाइनलमा

  • १९ आैं तिलोत्तमा गोल्डकप फुटवल आजदेखि सुरु

    १९ आैं तिलोत्तमा गोल्डकप फुटवल आजदेखि सुरु

    फागुन १२ – उन्नाइसौं तिलोत्तमा गोल्डकप फुटवल बिहीबारदेखि सुरु हुदैछ । बुटवलमा रहेको एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा ससस्त्र प्रहरीको एपिएफ र भारतको शेर ए क्लव कालिमपोङ खेल्नेछन् ।  प्रतियोगिता दिउँसो २ बजेपछि सुरु हुनेछ । २१ गतेसम्म

  • संकटा फाइनलमा

    संकटा फाइनलमा

    सुनसरी, फागुन ११ – रुपन्देही ११ लाई २-१ गोल अन्तरले हराउँदै संकटा क्लब धरानमा भइरहेको १९ औँ बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ ।  एन्फा टेक्निकल सेन्टरको मैदान धरानमा बुधबार भएको खेलमा संकटालाई जिताउन दुवै गोल अनिल गुरुङले गरे । रुपन्देहीका लागि

  • समुन्द्रको सबैभन्दा गहिरो ठाउँमा घातक रसायन , मानिसलाई असर गर्ने वैज्ञानिकको दाबी

    समुन्द्रको सबैभन्दा गहिरो ठाउँमा घातक रसायन , मानिसलाई असर गर्ने वैज्ञानिकको दाबी

    सोमवार, फागुन ९,  वैज्ञानिकहरुको एक अध्ययनले करीब ७० को दशमा प्रतिबन्धित घातक रयान समुन्द्रको सबैभन्दा गहिराई ठाउँ मारियाना ट्रन्चमा भेटिएको दाबी गरेको छ। सूर्यको प्रकाश नछिर्ने ठाउँमा समुन्द्रबाट करीब १० किलोमिटर गहिराईमा भेटिएको उक्त रसायन भेटिएको अनुसनधानकर्ताको नेतृत्व गरेका बेलायतको न्यूकसल

  • नेप्लीज टिन्सको आयोजनामा “कुदौ झापा ” म्याराथुन सम्पन्न

    नेप्लीज टिन्सको आयोजनामा  “कुदौ झापा ” म्याराथुन सम्पन्न

      रोमन आचार्य  धुलाबारी ,फागुन ७ ः “कुदौ झापा”  झापा भन्ने मुल नाराका साथ आयोजना गरिएको म्याराथुन दौड २०७३ मा याङ्गदेभ राई प्रथम हुन सफल हुनु भएको छ ।  एस फाउण्डेसन अमेरीका र नेप्लीज टिन्स को संयुक्त आयोजनामा शनिवार सम्पन्न भएको म्याराथुनमा पुरुष तर्फ

  • युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको शानदार जित

    युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको शानदार जित

    फागुन ६ । युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड विजयी भएको छ । राउण्ड अफ थर्टीटु अन्तर्गत पहिलो लेगको खेलमा म्यान्चेस्टर युनाईटेडले फ्रान्सको सेन्ट इटिनीलाई ३–० ले हरायो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी

  • बुढासुब्बा गोल्डकपमा पुलिसको जित

    सुनसरी, फागुन ६ । नेपाल पुलिस क्लब धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शुक्रबार भएको खेलमा पुलिसले आयोजकको दोस्रो टिम धरान ‘पहेंलो’लाई ‘सडन डेथ’मा पराजित गर्दै

  • म्याराडोनाको विवादमा प्रहरी बोलाइए

    म्याराडोनाको विवादमा प्रहरी बोलाइए

    एक होटलमा महान फुटबलर डिएगो म्याराडोना र एक महिलाबीच भएको विवाद मिलाउन प्रहरी नै बोलाइएको छ  । होटलबाट कल आएपछि प्रहरी त्यहाँ पुग्दाचाहिँ सबै सामसुम भइसकेको थियो । अधिकारीहरूका अनुसार म्याराडोना र ती महिला दुवैले आफूहरूबीच समस्या नरहेको भनेपछि कुरा

  • बार्सिलोना नराम्रोसँग हार्‍यो, एमएसएनको जादु चलेन

    बार्सिलोना नराम्रोसँग हार्‍यो, एमएसएनको जादु चलेन

    फागुन ४ – बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ । मंगलबार राति भएको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्पेनिस ला लिगा क्लब बार्सिलोनालाई ४–० ले हराएको हो

  • इलाममा अन्तर्राष्ट्रिय फुटबलका लागि मैदान बनाइँदै, चैत १७ देखि खेल हुने

    फागुन ३   इलाममा हरेक वर्ष सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता यस वर्ष ढिलो गरी सुरु हुने भएको छ । इलामको ठूलो टुँडिखेल पुनर्निर्माण नसकिएकाले यस वर्षको प्रतियोगिता चैत १७ गतेबाट सञ्चालन हुने भएको हो ।   झण्डै १२ लाख रुपैयाँको लागतमा

  • झापा ११ लाई हराउँदै झापा गोल्डकपको उपाधी माथी मनाङ्गको कब्जा

    झापा ११ लाई हराउँदै झापा गोल्डकपको उपाधी माथी मनाङ्गको कब्जा

    बिर्तामोड, माघ २४ ।  मोफसल कै सर्वाधिक पुरस्कार राशिको दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सोमबार सम्पन्न फाइनल भिडन्तमा मनाङले आयोजक टोली झापा–११ लाई १–० गोलअन्तरले पाखा लगाउँदै उपाधि चुमेको हो

  • झापा गोल्डकपको फाईनल भोली, उपाधीका लागि झापा ११ र मनाङ भिड्दै

    झापा गोल्डकपको फाईनल भोली, उपाधीका लागि झापा ११ र मनाङ भिड्दै

    बिर्तामोड, माघ २३ ।। मोफशलकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता दोस्रो रमपम झापा गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ । बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी प्रतियोगिताको उपाधिका लागि आयोजक टोली रमपम झापा–११ र यो सिजनकै सर्वाधिक सफल मानिएको मनाङ मस्र्याङ्दी फुटबल क्लब मैदान

  • आर्मीलाई स्तब्ध पार्दै मनाङ्ग झापा गोल्डकपको फाईनलमा

    आर्मीलाई स्तब्ध पार्दै मनाङ्ग झापा गोल्डकपको फाईनलमा

    बिर्तामोड, माघ २२ ।। मनाङ मस्र्याङदी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्ताबजार स्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन भइरहेको मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता अन्तर्गत शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङले विभागीय