|

खेलकुद तथा मनोरञ्चन समाचार

  • एसिया कप छनोटः नेपाल र यमन बीचको खेल बराबरीमा टुङ्गियो

    एसिया कप छनोटः नेपाल र यमन बीचको खेल बराबरीमा टुङ्गियो

    झापा, जेठ ३० । एसिया कप छनोट फुटबलको तेस्रो चरणअन्तर्गत् आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको छ । मध्यान्तरअघि र मध्यान्तरपछि गरी नेपालले गोल गर्ने आधादर्जन अवसर खेरफालेको थियो । यमनका केही प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले विफल पारेका

  • प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मध्यमाञ्चल र पश्चिमाञ्चल भिड्ने

    काठमाण्डौ, जेठ १७ ।। राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज मध्यमाञ्चल र पश्चिमाञ्चल भिड्नेछन् । कीर्तिपुर मैदानमा हुने खेल वर्षाले प्रभावित हुन सक्ने अनुमान गरिएको छ । यसअघिका खेलहरु पनि वर्षाले प्रभावित भएका थिए । हरेक दिन पानी पर्न

  • फाइनलमा मुम्वई र पुणेको भेट पक्का

    फाइनलमा मुम्वई र पुणेको भेट पक्का

    झापा : दशौ संस्करणको  इन्डियन प्रिमियर लिंग आईपिएल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ ।  फाइनलमा मुम्वई इन्डियन्स र राईजिङ्ग पुणे सुपरजाइन्ट्स भिड्ने भएका छन् । प्रतियोगिता अन्तर्गत शुक्रबार राती वैग्लोरमा भएको खेलमा कोलकत्ता नाईट राईड्सलाई ६ विकेटले हराउदै मुम्वईले फाइनलमा स्थान

  • आईपिलमा अन्तिम चार टिम छनौट

     आईपिलमा अन्तिम चार टिम छनौट

    झापा, जेठ १ ।। भारतमा जारी दशौं संस्करणको इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको पहिलो क्वालिफायरमा राइजिङ पुने सुपरजायण्ट्सले मुम्बई इण्डियन्सको सामना गर्ने भएको छ । लिग अन्तर्गत आइतबार बेलुका भएको खेलमा किंग्स इलाभेन पन्जाबलाई ९ विकेटले पराजित गर्दै पुनेले मुम्बईसँगको भेट

  • आईपीएल रोमाञ्चक मोडमा , अन्तिम चारमा को को

    आईपीएल रोमाञ्चक मोडमा , अन्तिम चारमा को को

    एजेन्सी । भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेट निकै रोमाञ्चक मोडमा पुगेको छ । अन्तिम चरणका खेल बाँकी रहँदासम्म केवल दुई टिमलेमात्र प्लेअफमा पुग्ने अवसर पाएका छन् । मुम्बई इन्डियन्स १३ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ । कोलकाता नाइट राइडर्स १६

  • एक दिवसीय प्रधानमन्त्री कप हुने ।

    काठमाडौ, बैशाख २८ । आगामी जेठ ९ गतेबाट एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेपको आयोजना तथा काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको व्यवस्थापनमा आगामी जेठ ९ गतेबाट सञ्चालन हुने भएको हो ।  प्रतियोगितामा पाँच विकास क्षेत्रसहित

  • सिटी लिगको दोश्रो स्थानमा मेची उक्लियो

    सिटी लिगको दोश्रो स्थानमा मेची उक्लियो

    मेचीनगर,बैशाख २४। मेची नेत्रालय काँकरभिट्टा सिटी लिग कम नक आउट फुटबल प्रतियोगिता अन्तर्गत आईतवार आज भएकोे खेलमा मेची युवा प्रतिष्ठान क्लबले बर्मेली युवा क्लबलाई २ –० गोलले पराजित गरेको छ ।   काँकरभिट्टा माविको खेल मैदानमा भएको खेलमा मेची युवा प्रतिष्ठान क्लबले बर्मेली

  • बैशाख २७ मा सिटी म्याराथुन

    बैशाख २७ मा सिटी म्याराथुन

    काकरभिट्टा, बैशाख २४ ।। सामाजिक सञ्जाल फेसबुक ग्रुप मार्फत जोडिएका युवाहरुले स्वास्थ्य सम्बन्धी चेतना फैलाउने उद्धेश्यले सिटी म्याराथुन आयोजना गर्ने भएका छन । काकरभिट्टा केन्द्रीत रहेका युवाहरुले सञ्चालन गरेको फेसबुक ग्रुप हाम्रो नेपालको आयोजनामा बैशाख २७ गतेका दिन मेचीनगरको धुलाबारीदेखी काकरभिट्टा

  • आइपिएलमा मुम्वई शिर्ष स्थानमा

    आइपिएलमा मुम्वई शिर्ष स्थानमा

    बैशाख ४ ।। इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा  आइतबार भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले गुजरात लायन्सलाई ६ विकेटले पराजित गर्दै पुनः अंक तालिकामा शीर्ष स्थानमा फर्किएको छ।   ५ खेलमध्ये ४ खेल जितेको मुम्बई ८ अंकका साथ शीर्ष

  • प्रथम पूर्वाञ्चलस्तरीय फुटबलको उपाधि बिर्तामोडलाई

    प्रथम पूर्वाञ्चलस्तरीय फुटबलको उपाधि बिर्तामोडलाई

    बैशाख ३ ।। झापाको लखनपुरमा सम्पन्न प्रथम पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाईटेड क्लबले हात पारेको छ । आइतवार  भएको फाईनल खेलमा लखनपुर ११ लाई सडनडेथमा ४­­–३ को गोल अन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि हात पारेको हो ।   स्थानीय नन्द–चन्द्रकुमारी

  • भेट्रान फुटबल टुर्नामेन्टको खेलमा काकरभिट्टा विजयी

    धुलाबारी , चैत १८ ।।। इन्डो नेपाल भेट्रान फुटबल टुर्नामेन्टको तेश्रो दिनको खेलमा काकरभिट्टा भेट्रान फुटबल क्लव विजयी भएको छ ।   धुलाबारीस्थित कोलेनीकाको खेल मैदानमा आज भएको खेलमा काकरभिट्टा भेट्रान फुटबल क्लवले विर्तामोड एफसी भेट्रान फुटबल क्लवलाई ३–० गोल अन्तरले पराजित

  • अर्जेन्टिनी स्टाइकर लियोनल मेसीलाई चार अन्तर्राष्ट्रिय म्याचमा प्रतिबन्ध

    अर्जेन्टिनी स्टाइकर लियोनल मेसीलाई चार अन्तर्राष्ट्रिय म्याचमा प्रतिबन्ध

    काठमाडौं, चैत १६ । अर्जेन्टिनी स्टाइकर लियोनल मेसीलाई चार वटा अन्तर्राष्ट्रिय फुटबल म्याचमा प्रतिबन्ध लगाइएको छ । फुटबलको अन्तर्राष्ट्रिय संस्था फिफाले मेसीमाथि प्रतिबन्ध लगाएको हो । उनीमाथि १० हजार स्वीस फ्र्यांक जरिवानासमेत लगाइएको छ ।   चिलीविरुद्धको म्याचमा मेसीले अभद्र भाषा प्रयोग

  • क्षेत्र स्तरीय सेन्ट्री कप नकाउट क्रिकेट प्रतियोगिता शुरु

     क्षेत्र स्तरीय सेन्ट्री कप नकाउट क्रिकेट प्रतियोगिता  शुरु

    मेचीनगर  चैत ११ । सेन्टरी टोल विकास संस्थाको आयोजना तथा इलेभेन एरोज क्रिकेट क्लबको संयोजनामा क्षेत्र स्तरीय सेन्ट्री कप नकाउट क्रिकेट प्रतियोगिता शुक्रवारबाट शुरु भएको छ ।   स्थानीय मेची विद्योदय प्राविका खेल मैदानमा भएको उद्घाटन खेलमा बाहुनडाँगी ब्वाइजले जित सुरुवात गरेको छ । बाहुनडाँगीले ड्रयागन ११

  • बार्सिलोना भर्सेस रियल मड्रिड र म्यानचेस्टर डर्बी अमेरिकामा

    बार्सिलोना भर्सेस रियल मड्रिड र म्यानचेस्टर डर्बी अमेरिकामा

    चैत ९ – आउँदो सिजन अघि हुने मैत्रीपूर्ण म्यानचेस्टर डर्बी अमेरिकामा हुने भएको छ । आउँदो जुलाई २० मा अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले अमेरिकी शहरमा खेल्ने तय भएको छ । तर कुन रंगशालमा

  • काकरभिट्टा गोल्डकपको नाफा ७ लाख

    काकरभिट्टा, चैत ७ । मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप २०७३ दोस्रो संस्करणको आय ब्यय विवरण सोमबार सार्वजनिक गरिएको छ । काँकरभिट्टा फुटबल टे«निङ सेन्टरले गत पुस १६ देखि २३ गतेसम्म काँकरभिट्टा माविको खेल   मैदानमा सञ्चालन गरेको प्रतियोगिताको आय ब्यय पत्रकार

  • दोस्रो रमपम झापा गोल्डकपको आय–व्यय विवरण सार्वजनिक

    दोस्रो रमपम झापा गोल्डकपको आय–व्यय विवरण  सार्वजनिक

    धुलाबारी , फागुन २ ।।।। मोफसलकै सर्वाधिक पुरस्कार राशिको दोस्रो रमपम झापा गोल्डकपको आय–व्यय विवरण मङ्गलबार सार्वजनिक गरिएको छ ।   गोल्डकप मूल आयोजक समितिले झापाको पर्यटकीयस्थल जामुनखाडीमा एक कार्यक्रमको आयोजना गरी हिसाब सार्वजनिक गरेको हो । मूल आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले

  • बर्ने च्यालेन्जकपको उपाधि मुनामदन लाई ।

    बर्ने च्यालेन्जकपको उपाधि मुनामदन लाई ।

    शान्तिनगर, फागुन ३०।।।।  डाँगीबारी एफसीलाई सडन डेथमा पराजित गर्दै मुनामदन एकाडमीले झापाको शान्तिनगर–१ बर्नेमा जारी तेस्रो बर्ने यालेन्जकप नकआउट फुटबल प्रतियोगिताको उपाधी जितेको छ । आज भएको उपाधि भिडन्तमा निर्धारित समय सम्म दुबै टोलीले गोल रहिबराबरी खेलेपछि खेलको निर्णय ट्राइबेकरमा

  • बैसाख ९ मा स्पोट्र्स अवार्ड

    बैसाख ९ मा स्पोट्र्स अवार्ड

    फागुन २५ । बिर्तामोड ।। झापामा पहिलो पटक हुन लागेको स्पोट्र्स अवार्ड कार्यक्रम बैसाख ९ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको आयोजनामा हुने अवार्ड समारोहको आज बसेको मञ्चको बैठकले मिति तय गरेको हो । बर्षभरीको

  • श्रीजंगामाथि सैनिकको जीत

    श्रीजंगामाथि सैनिकको जीत

    भद्रपुर फागुन २४ ।।।  झापाको सदरमुकाम भद्रपुरमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सैनिक युथ क्लव सैनिकले श्रीजंगा क्लव पृथ्वीनगरमाथि  २ १ को जीत हात पारेको छ ।   भद्रपुर माविको खेल मैदानमा सम्पन्न खेलमा मध्यान्तरअघि सातौं मिनेटमा जर्सी नं

  • सुरुगांलाई पराजित गर्दै धुलाबारी सेमीफाइनलमा प्रबेश ।

    शान्तिनगर फागुन २५ ।।।। झापाको शान्तिनगर– १ बर्नेमा जारी तेस्रो बर्ने च्यालेन्ज कप फुटबलमा आजबाट सेमिफाइनलका खेलहरु हुदै छन् । आज हुने पहिलो सेमीफाइनलमा धाइजनको गोधुली र डाँगीबारी एफसी भिडने आयोजकले जानकारी दिएको छ  ।     प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा  सुरुगां