|

अन्तराष्ट्रिय समाचार

  • चीनको ‘ग्रेट वाल’ को एक भाग भत्कियो

      असोज २३, चीनको ५ सय वर्ष पुरानो ‘ग्रेट वाल’ को एक हिस्सा भत्किएको छ। ‘मून गेट’ पनि भनिने यो पर्खालको एक भाग शांक्सी प्रान्तमा आएको आँधीका कारण भत्किएको अधिकारीहरुले बताएका छन्। पर्खालको भाग भत्किएपछि स्थानीयले यहाँको इँटा लगेको कुरा भने गलत भएको

  • ७ औ गणेश महोत्सव आज समापन हुदै ।

    धुलाबारी, भदौ २१ । मेचीनगर ३ धुलाबारीमा आईतबार बाट सुरु भएको  ७ औँ गणेश महोत्सव आज समापन हुदैछ ।  महोत्सव अन्तर्गत  आज पञ्चमीको पुजा समापन भएको छ ।   महानन्द टोल आमा समुहको आयोजनामा भएको पञ्चमिको पुजामा ६१ जना महिलाको सहभागिता रहेको थियो

  • फिलिपिन्सको दक्षिणी शहर डावाओमा बम आक्रमण १२ जनाको मृत्यु ।

    भदौ, १८ । फिलिपिन्सको दक्षिणी शहर डावा ओमा बम आक्रमण हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।   राष्ट्रपति रोड्रिगो डुटरेटको      गृह नगर डावा ओको व्यस्त बजारमा नेपाली समय अनुसार गएराती भएको बम विस्फोटमा अन्य ३० जना भन्दा धेरै घाइते

  • जापानमा ‘लिओनरक’ आँधी, ११ जनाको मृत्यु ।

      भदै १५ । जापानको उत्तरी इवाइजुमी सहरमा रहेको बृद्धाश्रममा भारी वर्षापछि आएको बाढीका कारण ९ जनाको मृत्यु भएको छ ।       बृद्धाश्रमलाई पहिरोबाट आएको लेदो माटोले बगाएको थियो । ‘लिओनरक’ नाम दिइएको आँधीका कारण अरु दुईजनाको पनि मृत्यु भएको त्यहाँका अधिकारीहरुले

  • भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो ।

          नयाँ दिल्ली, भदौ ७ । भारतका विभिन्न राज्यमा भीषण बर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ ।   बाढी प्रभावित करिब २६ हजार जनालाई सुरक्षित स्थानतर्फ सारिएको छ । उत्तर प्रदेश, मध्य प्रदेश, बिहार, पश्चिम बंगाल र झारखण्ड राज्य

  • आईएसको पकड क्षेत्रमा अमेरिकी हमला ।

      साउन १८ ।  अमेरिकी सेनाले इस्लामिक अतिबादी संगठन आईएसको पकड रहेको क्षेत्रमा हवाई आक्रमण गरेको छ ।   लिबियाको बन्दरगाह रहेको सिर्त शहरमा गरिएको हवाई आक्रमणका कारण थुप्रै आइएस कार्यकर्ता मारिएको र उक्त क्षेत्र क्षतविक्षत भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।   अमेरिकी

  • भारतमा बाढीमा परी १० जनाको मृत्यु, २६ सय ५३ गाउँ डुबानमा ।

      साउन १२ । भारतको आसाममा भारी बर्षापछि आएको बाढीमा परी १० जनाको मृत्यु भएको छ ।आसाम र अरुणाञ्चल प्रदेशमा आएको बाढीका कारण १७ लाख मानिस प्रभावित बनेका छन् ।   आसामको १९ जिल्लाका २६ सय ५३ गाउँ डुबानमा परेका छन् ।   त्यहाँका कयौं सर्वसाधारण

  • जापानमा अन्धाधुन्द चक्कु प्रहार गरेर १९ जनाको हत्या ।

      साउन ११, जापानमा एक व्यक्तिले अपांगता आवासीय क्षेत्रमा प्रवेश गरि अन्धाधुन्द चक्कु प्रहार गर्दा १९ जनाको हत्या गरेका छन् । टोकियो नजिकै रहेको मानसिक अपांगता भएका व्यक्तिहरुका लागि बनाइएको आवासीय क्षेत्रमा एक व्यक्तिले चक्कुले आक्रमण गरि कम्तिमा १९ जनाको हत्या गरेका

  • जर्मनीको म्युनिखस्थित एक सपिङ सेन्टरमा अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु ।

      साउन ८ । जर्मनीको म्युनिखस्थित एक सपिङ सेन्टरमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका छन् । गोली लागी ९ जनाको मृत्यु भएको छ ।     घटनामा अरु २० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा एक आक्रमणकारी पनि रहेको वीवीसीले जनाएको छ ।   आक्रमणमा तीन जनाको

  • भारतको बिहारमा बारुदी सुरुङ विस्फोट १० प्रहरीको मृत्यु ।

    बिहार, साउन ४। भारतको बिहारमा माओवादी र सुरक्षाकर्मीबीच भिडन्त भइरहेको छ । हिजो ठाउँ ठाउँमा भिडन्त हुँदा केही सुरक्षाकर्मी घाइते भएका छन् ।   गएराती बारुदी सुरुङ विस्फोट हुँदा १० प्रहरीको मृत्यु भएको छ । सुरक्षा कारवाहीमा तीन माओवादीको समेत मृत्यु भएको छ

  • टर्कीमा हजारौं नागरिक प्रदर्शनमा ।

      साउन २ । प्रजातन्त्रको रक्षाको माग गर्दै टर्कीमा हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन् । सेनाको एक समूहले गरेको ‘कू’को प्रयास असफल भएपछि नागरिकले प्रजातन्त्रको रक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् ।   इस्तानबुलसहित देशका मूख्य शहरमा ठूलो संख्यामा नागरिक प्रदर्शनमा उत्रिएर कू मा

  • टर्कीमा कूको प्रयास असफल, १ सय ४ जनाको मृत्यु ।

    टर्कीमा सैन्य कूको प्रयास असफल भएको छ । सत्ता कब्जाको प्रयास गर्ने १ सय ४ जना मारिएका छन् भने उच्च सैनिक अधिकृतसहित २ हजार ८ सयभन्दा बढी सैनिक पक्राउ परेका छन् । टर्कीका कार्यबाहक सेना प्रमुखका अनुसार सैन्य बलको एक

  • फ्रान्समा लरीले किचेर ७५ जनाको मृत्यु ।

      असार ३१ ।  फ्रान्सको नीस शहरमा लरीले किचेर ७५ जनाको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन् ।   घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । बास्टिल डे मनाउन भेला भएकाहरुको भीडभाडयुक्त क्षेत्रमा लरीबाट किचिएर उनीहरुको मृत्यु भएको हो ।

  • रेल दुर्घटनामा मर्नेको संख्या २३ पुग्यो ।

    असार २९ । इटालीमा दुई वटा रेल आपसमा ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।   तटीय शहर बारलेटा र बारीको बीचमा दुई वटा रेल आपसमा ठोक्किएर भएको दुर्घटनामा धेरै घाइते भएका छन् ।   रेल जुध्दा घाइते भएकाहरुको उद्दार गरी हेलिकोप्टरबाट

  • दक्षिण सुडानमा युद्धविरामको घोषणा ।

    असार २८ । दक्षिण सुडानमा युद्धविरामको घोषणा गरिएको छ ।   राजधानी जुबामा ५ दिनदेखि जारी हिंसात्मक झडपमा २ सय भन्दा बढीको मृत्युपछि राष्ट्रपति सल्भा किर र प्रथम उपराष्ट्रपति रिएक मचार युद्ध बिरामका लागि सहमत भएका हुन् । गत शुक्रबार शान्ति सम्झौतामा लागि

  • भारत प्रशासित कश्मिरमा भएको प्रदर्शनमा ११ जना मारिए ।

    असार २६ । भारत प्रशासित कश्मिरमा भएको प्रदर्शनमा ११ जना मारिएका छन् । हिज्बुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीलाई शुक्रबार मारिएको विरोधमा स्थानीय प्रदर्शनकारीले सरकारद्वारा घोषणा गरिएको निशेधाज्ञा तोड्दै प्रदर्शन गरेका छन् ।   आज पनि कश्मिरमा तनाव रहेको छ । १ सय जना

  • इराकमा तीन दिने राष्ट्रिय शोक घोषणा ।

    असार २० । आतंकवादी आक्रमणमा १ सय २५ जना मारिएपछि इराकमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ ।   इस्लामिक अतिवादी समूह आईएसले श्रृंखलावद्ध रुपमा विष्फोट गराएको क्षेत्रको अवलोकन गरेपछि प्रधानमन्त्री हैदर अल अवादीले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको हो ।   रमादान

  • इराकमा विस्फोटमा परी ७९ जनाको मृत्यु ।

    असार, १९ । इराकको राजधानी बगदादमा भएको विस्फोटमा परी ७९ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी घाइते भएका छन् । मारिनेका अधिकांश वालवालिका रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विष्फोटको जिम्मा आइएसआइएस लडाकू समूहले लिएको छ । यद्यपी

  • अमेरिकी हवाई हमलामा २ सय ५० भन्दा बढी आइएस लडाकुको मृत्यु ।

    असार १६ । इराकको फलुजा सहरमा अमेरिकी हवाई हमलामा २ सय ५० भन्दा बढी आइएस लडाकु मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालय स्रोतका अनुसार अमेरिकी नेतृत्वको गठवन्धनका तर्फबाट गरिएको पछिल्लो कारवाहीमा आइएसका लडाकु सवार ४० भन्दा बढी सवारी साधनलाई लक्ष्य बनाइएको

  • टर्कीको व्यस्त विमानस्थलमा आक्रमण स् ३२ जनाको मृत्यु, धेरै घाइते ।

    असार १५। टर्कीको राजधानी स्थानबुलमा रहेको मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण तथा अन्धाधुन्ध गोली प्रहारका कारण ३२ जनाको ज्यान गएको छ ।   युरोकपको सबै भन्दा व्यस्तमध्य एक स्थानबुलको विमानस्थलमा तीन जना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तथा बम विस्फोटका कारण कम्तिमा ३२ जनाको