|

अन्तराष्ट्रिय समाचार

  • दुई कार्यकाल जिल्ला सभापति भएका काँग्रेसमा उम्मेदवार बन्न नपाउने ।।

    काठमांडौ, माघ ११ । कांग्रेसको केन्द्रिय समितिले ११ र १२ औं अधिवेशनबाट लगातार दुई कार्यकाल जिल्ला सभापति भएका व्यक्ति १३ औं महाधिवेशनमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको छ । क्षेत्र

  • काँग्रेस महाधिवेशनको कार्यतालिका नसर्ने ।। विधानको केहि धारा निलम्वन हुने ।

    काँग्रेस महाधिवेशनको कार्यतालिका नसर्ने ।। विधानको केहि धारा निलम्वन हुने ।

    काठमाडौं, माघ १० । नेपाली काँग्रेसको आसन्न महाधिवेशनको कार्यतालिका नसर्ने नै भएको छ। आइतवार बसेको नेपाली काँग्रेस केन्द्रिय पधाधिकारिको बैठकले कार्यतालिका नसार्ने निर्णय गरेको हो। पदाधिकारीको निर्णयलाई सोमबार बस्ने केन्द्रीय समितिकव वैठकले अनुमोदन गर्ने छ। थप निर्णयका लागि नेपाली कांग्रेस

  • रंगेली घटनाको विरोधमा लिम्बूवानगरेको बन्द खुल्यो ।।

    धुलाबारी, माघ १० । मोरङको रंगेलीमा भएको घटनाको विरोधमा लिम्बूवान संर्घष समितिले गरेको पूर्वका ९ जिल्ला बन्द अहिले ५ बजेबाट खुलेको लिम्बुवान पार्टीका टेक बहादुर खजुमले रेडियो सरगमलाई बताउनुभयो । बन्द खुलेसगै जनजिवन सामान्य बन्दै गएको छ ।   समितिले आह्वान गरेको अरुणपूर्व

  • संविधानको पहिलो संशोधन हुनु सकारात्मक भएको भारतको प्रतिक्रिया ।।

    काठमांडौ, माघ १० । व्यवस्थापिका–संसदबाट हिजो पारित गरेको नेपालको संविधानको पहिलो संशोधनलाई भारतले सकारात्मक घटनाक्रम भनेको छ । संसदले संविधानमा पहिलो जनसङ्ख्या र दोस्रो भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता गराउने व्यवस्थासहित संविधानमा संशोधन गरेको

  • आजदेखि सहिद सप्ताह सुरु ।।

    धुलाबारी, माघ १० । राणाशासनविरुद्ध जनतालाई एकजुट बनाएकोे आरोपमा मृत्युदण्ड दिइएका चार सहिदको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ । चार सहिदलाई मृत्युदण्ड दिइएको स्थानमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिने कार्यक्रम छ । काठमाडौँ महानगरपालिकाको संयोजनमा सप्ताह आयोजक मूल समारोह समिति

  • ऐन स्वीकार नगर्ने कर्मचारीलाई कारबाही गरिने ।।

    काठमांडौ, माघ १० । सामान्य प्रशासन मन्त्री रेखा शर्माले निजामती सेवा ऐन स्वीकार नगर्ने कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको छ । भक्तपुरमा आज भएको साक्षात्कारमा मन्त्री शर्माले काज सम्बन्धी ऐन कर्मचारीकै लागि बनाइएको तर पालना नगर्ने कर्मचारीलाई कारबाही गरिने उल्लेख गर्नुभयो ।   निजामती

  • अमेरिकामा हिम आँधी १३ जनाको मृत्यु, ८ करोड ५० लाख मानिस प्रभावित ।।

    माघ १० । अमेरिकामा हिम आँधीका कारण ज्यान जानेको संख्या १३ पुगेको छ । हिम आँधीका कारण बढी प्रभावित भएका ११ राज्यमा आपतकालिन अवस्था घोषणा गरिएको छ । न्युयोर्कमा अत्यावश्यक बाहेकका अवस्थामा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । तीब्र गतिको हावासँगै