|

अन्तराष्ट्रिय समाचार

  • म्याक्रोनको पार्टीबाट संसदको उम्मेद्वार बन्ने फ्रान्सका पूर्व प्रधानमन्त्री भाल्सको चाहना

    म्याक्रोनको पार्टीबाट संसदको उम्मेद्वार बन्ने फ्रान्सका पूर्व प्रधानमन्त्री भाल्सको चाहना

     वैशाख २६ – फ्रान्सका समाजवादी नेता तथा पूर्व प्रधानमन्त्री म्यानुएल भाल्सले नव निर्वाचित राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टीबाट संसदीय चुनावमा उम्मेद्वार बन्न चाहेको बताउनुभएको छ । फ्रान्समा आउँदो जुन महिनामा संसदीय चुनाव हुँदैछ । आइतबार भएको राष्ट्रपतिको चुनावमा ३९ वर्षका मध्यमार्गी

  • टर्कीमा रिसेप तैयप अर्दोगानलाई बहुमत, अब सन् २०२९ सम्म राष्ट्रपति रहने

     टर्कीमा रिसेप तैयप अर्दोगानलाई बहुमत, अब सन् २०२९ सम्म राष्ट्रपति रहने

    बैशाख ४ । टर्कीमा गरिएको जनमत संग्रहमा राष्ट्रपतिको शक्ति बढाउने पक्ष विजयी भएको छ । संसदीय व्यवस्था विस्थापन गरी कार्यकारी राष्ट्रपति प्रणालीका पक्षमा रहेका राष्ट्रपति रिसेप तैयप अर्दोगानले स्पष्ट बहुमत पाएका हुन् । अब अर्दोगान सन् २०२९ सम्म राष्ट्रपति रहिरहनसक्ने

  • चीनको चेतावनी–उत्तर कोरियामा कुनैपनि बेला युद्धको अवस्था आउन सक्छ

    चीनको चेतावनी–उत्तर कोरियामा कुनैपनि बेला युद्धको अवस्था आउन सक्छ

    बैशाख २ । चीनले उत्तर कोरियाको विषयमा तनाव बढ्दै गएको र  त्यहाँ कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने चेतावनी दिएको छ ।   बढ्दै गएको तनावले यद्धको रुप लिने र त्यसबाट कसैको जित नहुने चीनका विदेश मन्त्री वांग यीले बताउनुभएको छ ।

  • ट्रम्पबाट जलवायु परिवर्तन रोक्ने नीति रद्ध गर्ने आदेशमा हस्ताक्षर

    ट्रम्पबाट जलवायु परिवर्तन रोक्ने नीति रद्ध गर्ने आदेशमा हस्ताक्षर

    काठमाडौं, चैत १६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओबामाको शासनकालमा जलवायु परिवर्तन रोक्न जारी गरिएको नीति रद्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।     योसंगै ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा लागु गरिएका आधा दर्जन नीति रद्ध गरेका छन् । नयां आदेशले

  • ८ मुस्लिम मुलुकबाट विमानमा ठूला इलेक्ट्रोनिक सामग्री लैजान अमेरिकाको प्रतिबन्ध

    ८ मुस्लिम मुलुकबाट विमानमा ठूला इलेक्ट्रोनिक सामग्री लैजान अमेरिकाको प्रतिबन्ध

    काठमाडौं, चैत ९ । अमेरिकाले ८ बहुल मुस्लिम मुलुकबाट यात्रीबाहक विमानमा ठूला इलेक्ट्रोनिक सामग्री लैजान प्रतिबन्ध लगाएको छ । यो निर्णय विभिन्न १० ओटा विमानस्थल रोयल जोर्डन, इजिप्ट एअर, टर्किस एअरलाइन्स, साउदी अरबियन एअरलाइन्स, कुबेत एअरवेज, इमाइरेट्स, इत्त्तिहाद एअरवेजमा लागू गरिनेछ

  • इराकः मोसुलको सरकारी कार्यालय सेनाको नियन्त्रणमा

    इराकः मोसुलको सरकारी कार्यालय सेनाको नियन्त्रणमा

    फागुन २५ – इराकको सरकारी सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको कब्जामा रहेको मोसुलको मुख्य सरकारी कार्यालय आफ्नो नियन्त्रणमा लिएको छ । मोसुलमा इराकी सेनाले बिद्रोही विरुद्ध कारवाही अभियान चलाइरहेको छ ।घनाबस्ती रहेको ऐतिहासिक शहर मोसुल आफ्नो नियन्त्रणमा लिने प्रयासमा यो

  • सोमालियामा भोकमरीका कारण ४८ घण्टा भित्र १ सय १० जनाको मृत्यु

    सोमालियामा भोकमरीका कारण ४८ घण्टा भित्र १ सय १० जनाको मृत्यु

    फागुन २२ ।  सोमालियामा भोकमरीमा परी १ सय १० जनाको मृत्यु भएको छ । प्रधानमन्त्री हसन अलि ह्यारीले पछिल्लो ४८ घण्टामा खडेरीका कारण उत्पन्न भोकमरीले १ सय १० जनाको ज्यान गएको पुष्टि गरेका हुन् । सोमालियाको दक्षिण–पश्चिमी सुख्खा क्षेत्रमा मात्रै भोकमरीका कारण यति

  • ह्वाइट हाउस पत्रकार सम्मेलन : द न्युयोर्क टाइम्स, सिएनएन र बिबिसीका पत्रकारले प्रवेश पाएनन्

    ह्वाइट हाउस पत्रकार सम्मेलन : द न्युयोर्क टाइम्स, सिएनएन र बिबिसीका पत्रकारले प्रवेश पाएनन्

    फागुन १४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सञ्चारमाध्यमबिचको टकराव बढ्दै गएको छ । सुरुदेखि नै सञ्चारमाध्यमको आलोचना गर्दै आउनु भएका राष्ट्रपति ट्रम्पले मेरिल्याण्डमा भएको कन्जरभेटिभ पोलिटिकल एक्सन कांग्रेस (सिपिएसी) लाई सम्बोधन गर्ने क्रममा सुरुको १३ मिनेट सञ्चारमाध्यमको आलोचना गर्नुभएको

  • सिरियाम बम विष्फोटमा परि ५१ जनाको मृत्यु

    सिरियाम बम विष्फोटमा परि  ५१ जनाको मृत्यु

    फागुन १४ – सिरियाको अल–बाब शहर नजिक भएको कार बम विस्फोटनमा परि कम्तिमा ५१ जनाको ज्यान गएको छ । टर्कीसँग सीमा जोडिएको अल–बाब शहर टर्कीको समर्थन रहेका लडाकुको कब्जामा छ । इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमणको

  • ट्रम्पको नितिप्रति एमनेस्टीको चिन्ता

    ट्रम्पको नितिप्रति एमनेस्टीको चिन्ता

    अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमानवीय भाषण गरेर डरलाग्दो विश्व बनाइरहेको जिकिर गरेको छ ।     बुधबार आफ्नो वार्षिक रिपोर्ट सार्वजनिक गर्दै एम्नेस्टीले ट्रम्पलाई त्रास बढाउने, आरोप–प्रत्यारोप र भेदभावपूर्ण भाषण गर्ने नेताकोरुपमा उल्लेख गरेको छ ।   रिपोर्टमा टर्की, हंगेरी

  • टर्कीका सैनिक महिलाले बुर्का लगाउने पाउने तर अनुहार छोप्न नपाइने -

    टर्कीका सैनिक महिलाले बुर्का लगाउने पाउने तर अनुहार छोप्न नपाइने -

    फागुन १२ । टर्कीका सैनिक महिलाले अब बुर्का लगाउन पाउने भएका छन् ।     टर्कीमा सन् १९८० देखि महिला सैनिकले बुर्का लगाउन नपाउने नियम रहेकोमा सरकारले यो प्रतिवन्ध फुकुवा गरेको हो ।   सरकार बुर्काको रंग बर्दिकै जस्तो हुनुपर्ने र टोपीभन्दा भित्र लगाउन सक्ने

  • सुडानमा भोकमारीको समस्या

    सुडानमा भोकमारीको समस्या

      फाल्गुन ९, २०७३- दक्षिण सुडानमा अनिकाल घोषणा गरिएको छ । पछिल्लो ६ वर्षमा कुनै देश अनिकालग्रस्त घोषणा गरिएको यो पहिलो पटक हो ।    सुडान सरकार र संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार करिब १ लाख मानिस अहिले भोकमरीको चपेटामा छन् र लाखौं अन्य नागरिकहरु

  • क्यालिफोर्नियामा भीषण आँधीका कारण जनजीवन अस्तव्यस्त

     क्यालिफोर्नियामा भीषण आँधीका कारण जनजीवन अस्तव्यस्त

    फागुन ७ । अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । आँधीमा परी कम्तीमा दुईजनाको मृत्यु भएको छ । आँधीपछिको वर्षाका कारण विभिन्न स्थानमा बाढी आएको छ । लस एन्जेलस्मा सयौं घर खाली गरिएको छ । सहरको

  • पाकिस्तानीमा ३९ जना संदिग्धको मृत्यु

    पाकिस्तानीमा ३९ जना संदिग्धको मृत्यु

    इस्लामावाद, फागुन ६ । पाकिस्तानको सिन्ध प्रान्तको दक्षिणमा पर्ने सेहवान नगरमा अवस्थित प्रसिद्ध लाल शाहवाज कालन्दर मस्जिदमा विहीबार दिउँसो नमाज पढ्दै गरेका सिते समुदायका सुफी भक्तजनको भीडमा एकजना आत्मघाती आक्रमणकारी प्रवेश गरी शक्तिशाली बम बिस्फोट गराउँदा घटनास्थलमै ७५ जनाको विभत्स

  • प्रत्यक्ष प्रसारणमै दुई पत्रकारको हत्या

    फाल्गुन ५, २०७३- क्यारेबियन मुलुक डोमिनिकन रिपब्लिकमा रेडियोको प्रत्यक्ष प्रसारणका क्रममा दुई पत्रकारको गोली हानी हत्या गरिएको छ ।    मारिनेमा रेडियो प्रस्तोता लुइस म्यानुअल मेडियना र निर्माता लियो मार्टिनेज छन् । तीमध्ये एक पत्रकार उक्त कार्यक्रम फेसबुक लाइभका लागि रेकर्ड गरिरहेका

  • भारतमा वायु प्रदूषणको मात्रा उच्च, बार्षीक १० लाख मानिसको मृत्यु

    भारतमा वायु प्रदूषणको मात्रा उच्च, बार्षीक १० लाख मानिसको मृत्यु

    काठमाडौं, फागुन ४ । भारतमा वायु प्रदूषणको मात्रा उच्च रुपमा वृद्धि हुँदै गएको एक अध्ययनले देखाएको छ ।     वायु प्रदूषणकै कारण भारतमा हरेक वर्ष १० लाखभन्दा धेरै मानिसको मृत्यु हुने गरेको छ ।   अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको नयाँ अध्ययनमा वायु प्रदूषणका

  • लाहोरमा बम विस्फोट, डिआइजी र एसएसपीसहित १३ जनाको मृत्यु

    लाहोरमा बम विस्फोट, डिआइजी र एसएसपीसहित १३ जनाको मृत्यु

    फागुन ३ – पाकिस्तानको लाहोरमा बम विस्फोट हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ । लाहोरको पूर्वी क्षेत्रमा भएको विरोध प्रदर्शनको आत्मघाती बम विस्फोट हुँदा अन्य ४० जना घाइते भएको र घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको पाकिस्तान प्रहरीलाई

  • भारतको एक अस्पतालमा आगलागी हुँदा २३ जनाको मृत्यु ।

    कात्तिक २ ।  भारतको उडिसास्थित एक निजी अस्पतालमा आगलागी भएको छ । आगलागिमा परी २३ जनाको मृत्यु भएको छ । उडिसाको भुवनेश्वरस्थित सम अस्पतालमा आगलागी हुँदा ५० जनाभन्दा बढी बिरामी जलेका छन् ।   डायलासिस विभागबाट शुरु भएको आगलागी पुरै अस्पतालमा फैलिएको भारतीय

  • सक्क्षम ग्रुपको आयोजनामा बर्ष बेस्ट परफमर एकल गायन प्रतियोगिता अमेरिकामा सुरु ।

    सक्क्षम ग्रुपको आयोजनामा बर्ष बेस्ट परफमर एकल गायन प्रतियोगिता अमेरिकामा सुरु  ।

      अमेरिका ,असोज २४ । कमल अञ्जन खनाल । कलाकार हाम्रो होईन राम्रो हुनुपर्छ भन्ने नाराका साथ सुरू भएको बर्ष बेस्ट परफमर एकल गायन प्रतियोगिता, सिजन टु अमेरिकामा बसोबास गर्ने नेपाली भाषीको सक्क्षम ग्रुपको आयोजनामा हिजोबाट सुरु भएको छ ।   सन २०१५ बाट सुरू

  • चीनको ‘ग्रेट वाल’ को एक भाग भत्कियो

      असोज २३, चीनको ५ सय वर्ष पुरानो ‘ग्रेट वाल’ को एक हिस्सा भत्किएको छ। ‘मून गेट’ पनि भनिने यो पर्खालको एक भाग शांक्सी प्रान्तमा आएको आँधीका कारण भत्किएको अधिकारीहरुले बताएका छन्। पर्खालको भाग भत्किएपछि स्थानीयले यहाँको इँटा लगेको कुरा भने गलत भएको