|

स्थानीय समाचार

  • झापा नेत्रहिन संघद्धारा शास्त्रिय संगित कक्षा सञ्चालन ।।

    बिर्तामोड, माघ १० । झापा नेत्रहिन संघले शास्त्रिय संगित कक्षा सञ्चालनमा ल्याएको छ । आज बिर्ताबजार स्थित संघको कार्यलयमा आयोजित कार्यक्रममा शास्त्रिय संगित कक्षाको उद्घान गरिएको हो । झापाली नेत्रहिनहरुको क्षमता र प्रतिभा उजागर गरी उनीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले कक्षा सञ्चालन

  • काकरभिटा खानेपानि उपभोक्ता समिति नेपालको सफल आयोजनामा छनौट ।।

    काकारभिट्टा, माघ १० । झापाको काकरभिटामा रहेको काकरभिटा खानेपानि उपभोक्ता समितिको पव्लिक अडिट गर्न आज राष्ट्रिय योजना आयोगबाट ९ सदस्यिय अनुगमन टोलि आईपुगेको छ । राष्टिय योजना आयोगका उपसचिव गोकुल खड्का नेत्तृत्वको ९ सदस्यिय अनुगमन टोलि आईपुगेको हो ।   मुलुक भरिका आयोजना

  • बौद्धमार्गी समुदायद्धारा दाहा संस्कार स्थल हस्तान्तरण ।।

    धुलाबारी, माघ १० । एकीकृत बौद्ध धर्म संरक्षक समिति मेचीनगरको आयोजनामा हिजो काकरभिट्टा स्थित मेची डाँडामा रहेको बौद्धमार्गी समुदायहरुको दाहासंस्कार स्थल हस्तानतरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समाजसेवी मक्करबहादुर गुरुङकी श्रीमती स्वर्गीय जसोदा गुरुङको स्मृतिमा दाहासंस्कार स्थल निर्माण गरिएको हो

  • गाउँ स्तरीय बाल सञ्जाल गठन ।।

    दुवागढी, माघ ८ । झापाको दुहागढीमा शुक्रबार सम्पन्न बाल भेलाले गाउँ स्तरीय बाल सञ्जाल  गठन गरेको छ । दुहागढी गाउँ विकास समितिको आयोजनामा सम्पन्न भेलाबाट गठित सञ्जालको अध्यक्ष सन्तोष दियाली, उपाध्यक्ष दिपिका राजबंशी, सचिव दिपेश राजबंशी, सहसचिव राजन विश्वकर्मा र कोषाध्यक्ष

  • जगंली हात्तीको आक्रमणबाट झापाका दुईघरमा क्षति ।।

    कुमरखोद, माघ ८ । झापाको कुमरखोदमा गएराति आएको जङ्गली हात्तीले कान्द्रु राजवंशी र केशव खड्काको घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हात्तीले दुबै जनाको करिब रु ३५ हजार मूल्य बराबरको क्षति गरेको छ भने चाराली जङ्गलबाट आएका जङ्गली