|

स्थानीय समाचार

  • टेलिफोनको समस्यामा युवा संघको चासो

    टेलिफोनको समस्यामा युवा संघको चासो

    धुलाबारी, बैशाख १४ । केही दिनदेखी अवरुद्ध नेपाल टेलिकमको सेवा प्रति युवा संघ मेचीनगरले गम्भिर आपत्ती जनाएको छ । टेलिकमको लापरवाही र ढीला सुस्ती प्रशासन प्रणालीलाई चुस्त पार्न माग गर्दै आज नेपाल दुरसञ्चार संस्थान धुलाबारी शाखामा युवा संघ मेचीनगरले ज्ञापन पत्र

  • मेचीनगरका मतदाता ७३ हजार

    मेचीनगरका मतदाता ७३ हजार

    ज्ञानेन्द्र निरौला । धुलाबारी, बैशाख १३ ।। आशन्न स्थानीय तह निर्वाचनमा मेचीनगर नगरपालिकामा मात्र करीब ७३ हजार मतदाता रहेका छन । नयाँ संरचना अुसार साबिक मेचीनगर सहित बाहुनडाँगी, ज्यामिरगढी, धाईजन र दुवागढी सहित समाहित भएर बनेको स्थानीय तह अनुसारको मेचीनगर नगरपालिकामा १५

  • मधेशीसंगको सहमती बिरुद्ध लिम्बुवान

    बिर्तामोड, बैशाख ११ ।। सरकारले मधेशी दलसंग गरेको संविधान संशोधनको सहमती बिरुद्ध आज झापाको बिर्तामोडमा संयुक्त लिम्बुवान मोर्चाले बिरोध प्रर्दशन गरेको छ । मधेशी दलहरुसंग गरेको सहमतीले लिम्बुवानलाई नसमेटेको हुनाले उक्त सहमति खारेज हुनु पर्ने माग राख्दै लिम्बुवान मोर्चाले बिरोध प्रदर्शन

  • अपहरण काण्डमा मन्त्रीका पिए देखी पत्रकारसम्म प्रहरीको खोजीमा

    अपहरण काण्डमा मन्त्रीका पिए देखी पत्रकारसम्म प्रहरीको खोजीमा

    भद्रपुर, बैशाख ११ । झापाको चर्चित अपहरण काण्डमा मन्त्रीका सहयोगी र पत्रकारसम्मको संलग्नता देखीएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । बिर्तामोडका जीवन बिष्ट अपहरण काण्डका बारेमा पहिलो पटक सञ्चारकर्मीलाई जानकारी दिंदै आज प्रहरी प्रमुख शैलेश थापाले घट्नामा संलग्न केही

  • स्थानीय तह निर्वाचन तयारी तिव्र : काफ्ले

    स्थानीय तह निर्वाचन तयारी तिव्र : काफ्ले

    रोमन आचार्य  इलाम , बैशाख १० : जिल्ला निर्वाचन कार्यलय इलामका प्रमुख प्रेम काफ्लेले स्थानीय तहको निर्वाचन तयारी तिव्र पारिएको बताउनु भएको छ । स्थानीय तह निर्वाचनकालागि निर्वाचन शिक्षा कार्यकर्ता एवम् मतदाता शिक्षा स्वयम् सेवकहरुलाई तालिम पश्चात् मतदाता शिक्षाका कार्यक्रम संचालन

  • नेपाली काग्रेसद्धारा स्थानीय निर्वाचन वडा प्रचारप्रसार कार्यलय स्थापना

    नेपाली काग्रेसद्धारा स्थानीय निर्वाचन वडा प्रचारप्रसार कार्यलय स्थापना

      रोमन आचार्य  धुलाबारी, बैशाख ९ :स्थानीय चुनावलाई केन्द्रिमा राखेर नेपाली काग्रेस मेचिनगर नगरपालिकाले मेचिनगर नगरपालिकाको १५ बटा बडामा स्थानीय निर्वाचन वडा प्रचारप्रसार कार्यलय स्थापना गरेको छ । स्थानीय निर्वाचनमा जनताको घर घरमा पुग्न सजिलो हुने अभिप्रायका साथ आज भोली स्थापना गरिएका

  • कचनकवल गाँउपालिकाका सवै बडामा एमालेद्धारा अध्यक्ष र सदस्य उमेरद्धारको चयन

    कचनकवल गाँउपालिकाका सवै बडामा एमालेद्धारा अध्यक्ष र सदस्य उमेरद्धारको चयन

    रोमन आचार्य  धुलाबारी , बैशाख ८ : झापाको दक्षिणि गाँउपालिका कचनकवल गाँउपालिकाले सवै वडामा आफ्ना उमेरद्धारको टुङ्गो लगाएको छ ।आज  रेडियो सरगम सँग कुराकानी गर्दै नेकपा एमाले क्षेत्र नम्वर ३ का सचिव नवराज भट्टराईले   कचनकवल गाँउपालिकाको सातै वटा वडामा उमेरद्धारको टुङ्गो

  • झापा र कचन कवल गाँउपालिकाका लागि एमालेबाट सर्वसम्मत रुपमा उम्मेद्वार चयन

    झापा र कचन कवल गाँउपालिकाका लागि एमालेबाट सर्वसम्मत रुपमा उम्मेद्वार चयन

    धुलाबारी, बैशाख ७ । नेकपा एमालेले स्थानीय निर्वाचनका लागि झापाका दुई वटा गाउँपालिकामा सर्वसम्मत रुपमा उम्मेदवारको टुङ्गो लगाएको छ । झापा गाउँपालिका र कचन कवल गाउँपालिकाबाट सर्वसम्मत उम्मेदवारको नाम चयन भएको छ । झापा गाउँपालिकाबाट अध्यक्ष पदका लागि गजेन्द्र ताम्ली र

  • पाथीभरा क्षेत्रमा मादक पदार्थ बिक्री–वितरण गर्न प्रतिबन्ध

    बैशाख ४ ।। जिल्लाको पाथीभरा क्षेत्रमा मादक पदार्थ बिक्री–वितरण गर्न प्रतिबन्ध लगाइएको छ । धार्मिक स्थलमा भइरहेको मदिरा बिक्री–वितरणले विकृति बढाएको भन्दै प्रशासनले मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको हो ।   तीर्थयात्रिलाई सेवा दिन पाथीभरा क्षेत्रमा होटल खुलेका भए पनि उनीहरुले मदिराको

  • सर्पदंश उपचार केन्द्रका लागि साठी लाख सहयोग

    धुलाबारी बैशाख ४ ।।। झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा स्थापना गरिएको सर्पदंश उपचार केन्द्रका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले रु ६० लाख सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापा र कनकाई नगरपालिका तथा कनकाई

  • चुनाव हुन दिन्नौं ः लिम्बुवान मोर्चा

    चुनाव हुन दिन्नौं ः लिम्बुवान मोर्चा

    धुलाबारी , बैशाख ४ ।। लिम्बुवान सम्बद्ध दलहरुले आशन्न स्थानीय तहको निर्वाचनलाई सक्रिय बहिस्कार गर्ने बताएका छन ।   बैशाख ३१ को निर्वाचन हुन नदिन कै लागि ६ वटा लिम्बुवान सम्बद्ध दलहरुले एउटै मोर्चाका रुपमा संयुक्त लिम्बुवान मोर्चा समेत गठन गरी आन्दोलनमा

  • ओली प्रतिष्ठानद्वारा पुरस्कार समर्पण, अग्रज पत्रकार भण्डारी सम्मानित

    ओली प्रतिष्ठानद्वारा पुरस्कार समर्पण, अग्रज पत्रकार भण्डारी सम्मानित

    विर्तामोड, बैशाख ४ ।।।। नेपालकै ठूलो पुरस्कार कोष स्थापना गरेर विभिन्न विधामा पुरस्कार समर्पण गर्दै आएको झापास्थित रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले आज चौथो पटकको पुरस्कार वितरण गरेको छ ।   २०६७ सालमा स्थापित प्रतिष्ठानले वर्ष सन् २०१६ का लागि एक लाख एक

  • चुनावमा बालबालिकाको प्रयोग रोक्न समिति गठन

    इलाम, बैशाख ४ । आगामी स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग निस्तेज पार्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र    राष्ट्रिय अभियान जिल्ला समिति इलाम गठन गरिएको छ ।   स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनमा बालबालिकाको प्रयोगमा राजनीतिक दललाई सचेत गराउने उद्देश्यले बालबालिकाको क्षेत्रमा कार्यरत

  • मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    धुलाबारी, बैशाख ३ ।। बैशाख ३१ मा हुने स्थनीत तहको निर्वाचनका लागि आज सबै जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना स्थापना भएको छ । सबै जिल्लाका मुख्य न्यायधिशलाई निर्वाचन आयोगले सम्बन्धीत जिल्लाका मुख्य निर्वाचन अधिकृतका रुपमा जिम्मेवारी तोकेको छ । झापामा

  • आजदेखी मुख्य निर्वाचन अधिकृतको काम शुरु

    आजदेखी मुख्य निर्वाचन अधिकृतको काम शुरु

    धुलाबारी, बैशाख ३ ।। बैशाख ३१ मा हुने स्थनीत तहको निर्वाचनका लागि आज सबै जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ । सबै जिल्लाका मुख्य न्यायधिशलाई निर्वाचन आयोगले सम्बन्धीत जिल्लाका मुख्य निर्वाचन अधिकृतका रुपमा तोकेको छ । झापामा पनि जिल्ला समन्वय

  • पुर्व उच्च मावि शिक्षक आन्दोलनमा

    पुर्व उच्च मावि शिक्षक आन्दोलनमा

    विगम श्रेष्ठ   भद्रपुर, चैत ३१ । उच्च माविका शिक्षकलाई तोकिएको तलब दिनुपर्ने भन्दै साविक उच्च मावि शिक्षक एसोशिएसन नेपाल (हिस्टान)ले शिक्षा कार्यालय झापामा दवाव दिएका छन् ।   हिस्टानमा आवद्ध जिल्लाभरीका उच्च माविका शिक्षकले शिक्षा कार्यालय झापामा विहिवार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै शिक्षालाई

  • लिभिङ्ग फाउण्डेशनको बार्षिक उत्सब

    लिभिङ्ग फाउण्डेशनको बार्षिक उत्सब

    धुलाबारी, चैत २९ ।। झापा मेचीनगर –१० धुलाबारी स्थीत लिभिङ्ग फाउण्डेसन अग्रेजी एकाडेमीले आज छैंठौ बार्षिक उत्सब मनाएको छ । बिद्यालय परिषरमा एक कार्यक्रमको आयोजना गरी एकाडेमिले बिविध प्रस्तुती गरेर आफ्नो वार्षिक उत्सब मनाएको छ । लोकतन्त्र पोष्ट दैनिकका सम्पादक मोहन

  • जेष्ठ नागरिकलाई झुल बितरण

    जेष्ठ नागरिकलाई झुल बितरण

    ज्यामिरगढी, चैत २९ ।। जेष्ठ नागरिक समाज ज्यामिरगढीले आज स्थानीय जेष्ठ नागरिकहरुलाई झुल र केही खानेकुरा बितरण गरेको छ । जेष्ठ नागरिक समाज ज्यामिरगढीका अध्यक्ष हरिप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न झुल बितरण कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ सभा सदस्य यज्ञराज प्रसाईले युवा पुस्ताले

  • राप्रपाले मेचीनगरका सबै वडा अध्यक्षका उमेद्वार छनौट गर्यो

    राप्रपाले मेचीनगरका सबै वडा अध्यक्षका उमेद्वार छनौट गर्यो

    धुलाबारी, चैत २९ ।। बैशाख ३१ को स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले मेचीनगरका १५ वटै वडामा अध्यक्षको उमेद्वार चयन गरिसकेको छ । झापामा नै वडा अध्यक्ष सहित नगर प्रमुख र उपप्रमुखका उमेद्वार छनौट गर्न राप्रपा मेचीनगर सबैभन्दा अगाडी देखिएको

  • चुनावमा जान्छौं भन्दा चिन्ह दिदैनन कस्तो लोकतन्त्र : सिपि गजुरेल

    चुनावमा जान्छौं भन्दा चिन्ह दिदैनन कस्तो लोकतन्त्र : सिपि गजुरेल

    बिर्तामोड, चैत २८ ।। नेकपा माओबादी केन्द्रका नेता सिपि गजुरेलले स्थानीय तहको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने रणनिति लिएको बताउनु भएको छ । हिजो बिर्तामोडमा पत्रकारहरुसंग कुराकानी गर्दै नेता गजुरेलले यो संविधान पश्चगामी नै भए पनि आम जनताको दैनिकीसंग स्थानीय तहको निर्वाचन