|

स्थानीय समाचार

  • बिमाको रकम खड्काका परिवारलाई

    दमक÷ गत मंसीर ९ गते रामेछापको थानादेवीमा विभत्स हत्या गरिएका झापा, कमलगाँउ पालिका–५ का ट्याकसी चालक विशाल खड्काका परिवारलाई बिमा वापतको २७ लाख रुपैया पाएका छन् ।   आज दमकमा एक कार्यक्रम गरि खड्काका श्रीमती लक्ष्मी राई खड्का र दिदी नैनकला खड्कालाई

  • कमल गाँउपालिकामा कांग्रेसको प्रचार समिति

     जेठ ७÷ नेपाली कांग्रेस कमल गाँउपालिकाले स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसारसहित विभिन्न तीन चार वटा उपसमितिहरु गठन गरेको छ ।   आज तोपगाछीस्थित पार्टी कार्यालयमा सम्पन्न गाँउस्तरिय भेलाले पूर्व महाधिबेशन प्रतिनिधी राजनबहादुर ढुंगानाको संयोजकत्वमा क्षेत्रीय सदस्य धर्मानन्द भट्टराई सचिव रहेको २ सय २५

  • डालमियालाई झापा उद्योग वाणिज्य संघको सम्मान

    डालमियालाई झापा उद्योग वाणिज्य संघको सम्मान

    भद्रपुर  जेठ ७ :  झापा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य उमेश डालमियालाई स्वागत तथा सम्मान गरेको छ । संघले आइतबार संघकै सभाहलमा एक संक्षिप्त समारोह आयोजना गरी डालमियालाई बधाइपत्रसहित सम्मान गरेको हो । नेपाल उद्योग वाणिज्य

  • जनबललाई भन्दा धनबललाई प्राथमिकता दिन थालियोः झापाका पुर्व जनप्रतिनिधि

     जनबललाई भन्दा धनबललाई प्राथमिकता दिन थालियोः झापाका पुर्व जनप्रतिनिधि

    धुलाबारी, जेठ ६। प्रतीक न्यौपाने ।  स्थानीय तह निर्वाचनमा जनबललाई भन्दा धनबललाई प्राथमिकता दिन थालिएको भन्दै गुनासो गरेका छन । तत्कालिन ज्यामिरगढी गाविसमा २०४९ सालको स्थानीय निकाय निर्वाचन जितेर अध्यक्ष पदमा चुनिनु भएका गजेन्द्र खवासले जुन नेताले चुनावमा धेरै पैसा खर्च गर्न

  • सामाजिक परिचालनसम्बन्धी अन्तरक्रिया सम्पन्न

    सामाजिक परिचालनसम्बन्धी अन्तरक्रिया सम्पन्न

    भद्रपुर , जेठ ५। जिल्ला समन्वय समितिको आयोजनामा सामाजिक परिचालन तथा जवाफदेहितासम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।   जिसस हलमा स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एलजीसीडीपी झापास्थित नगरपालिकाका कार्यकारी अधिकृत, जिल्लामा एलजीसीडीपीअन्तर्गत कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी संस्थाका प्रतिनिधि एवम्

  • आफ्ना माग सम्बोधन भए चुनावमा सहभागिता जनाउने राजपा नेपाल झापाको भनाई

    आफ्ना माग सम्बोधन भए चुनावमा सहभागिता जनाउने राजपा नेपाल झापाको भनाई

    विर्तामोड, बैशाख ३०।  मधेशवादी ६ वटा पार्टी एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल झापाको नेतृत्वले आफ्ना माग सम्बोधन भए जेठ ३१को स्थानीय चुनावमा सहभागिता जनाउने घोषणा गरेको छ ।   संवाद समूह झापाको संयोजनमा बिर्तामोडस्थित सचिवालयमा आज सम्पन्न छलफलमा राजपा झापाको

  • दलित समुदायका मानिस भन्छन् , हाम्रो समस्या समाधान गर्ने जनप्रतिनिधि चाहियो

    दलित समुदायका मानिस भन्छन् , हाम्रो समस्या समाधान गर्ने जनप्रतिनिधि चाहियो

      रोमन आचार्य  धुलाबारी बैशाख २९ : नेपालको इतिहासको पहिलो पटक हुन लागेको स्थानिय तहको निर्वाचन आउन केहि समय बाँकि रहदा झापाको ग्रामिण बस्तीमा जनप्रतिनिधि छनोटको विषयमा चिन्तन बढेको छ । पुर्वको व्यापारिक केन्द्रको रुपमा परिचय बनाउदै गएको झापा , राजनीतिकालागि पनि

  • निर्मल भट्टराईद्वारा पत्रकार उपचार कोषलाई ५०,००० प्रदान

    निर्मल भट्टराईद्वारा पत्रकार उपचार कोषलाई ५०,००० प्रदान

    बिर्तामोड, बैशाख २९।  झापा बिर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी निर्मल भट्टराईले पत्रकार सहारा उपचार कोषका लागि ५० हजार रुपैयाँ प्रदान गर्नुभएको छ । बिर्तामोड ५ निवासी भट्टराईले आज उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गर्नुभयो ।

  • म्यादीले लाईसेन्स हेरे पछि

    म्यादीले लाईसेन्स हेरे पछि

    काकरभिट्टा, बैशाख २८ ।।  झापा बाहुनडाँगीका गोबिन्द न्यौपाने बिहिबार अपरान्ह कार्यालयको काम सकेर काकरभिट्टाबाट घर तर्फ लाग्दै हुनुहुन्थ्यो । काकरभिट्टा बाहुनडाँगी रोडको भट्टराई चौकमा पुग्नासाथ सादा पोषाकमा रहेका हातमा ५ फिट लामो डण्डा बोकेका एक हुल युवाको समुहले न्यौपानेको मोटरसाईकल रोके अनि

  • आत्महत्या रोक्न सकिन्छ : बिज्ञ

    आत्महत्या रोक्न सकिन्छ : बिज्ञ

    धुलाबारी, बैशाख २४ ।।   समाजको सकारात्मक सहयोग र परिवारको उचीत हेरचाह भएमा आत्महत्या रोक्न सकिने आज आयोजित कार्यक्रममा बिज्ञहरुले बताउनु भएको छ । अञ्चल प्रहरी कार्यालय मेचीको आयोजनामा झापाको धुलाबारीमा आज आयोजित आत्महत्या न्यूनिकरण अभियान अन्तरगतको कार्यशालामा बोल्दै लामो समयदेखी आत्महत्या

  • लिम्बुवान पार्टीका महासचिब पार्टीबाट निस्कासित

    लिम्बुवान पार्टीका महासचिब पार्टीबाट निस्कासित

    धुलाबारी, बैशाख २३ ।। संघिय लिम्बुवान पार्टीका महासचिब प्रेमदिप थाम्सुहाङ्गलाई पार्टीबाट निस्कासन गरिएको छ । पार्टीको कार्यदिशा बिपरित काम गरेको भन्दै थाम्सुहाङ्गलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको लिम्बुवान पार्टीले बैशाख २२ गते जारी गरेको प्रेस बिज्ञप्ती मार्फत

  • थोप्लेबिरान पर्यटकीय गन्तब्य बन्ने

    थोप्लेबिरान पर्यटकीय गन्तब्य बन्ने

    धुलाबारी, बैशाख २२ ।। मेचीनगर–९ स्थित थोप्लेबिरान सामुदायिक वन समूहको परिषर भित्र पर्यटन क्षेत्रका लागि भैईरहेको पुर्वाधार बिकासको कार्यको आज पर्यटन कार्यालय काकरभिट्टाका प्रमुख सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । मेचीनगर नगरपालिका कार्यालयको सहयोगमा बिगत बर्ष देखी पर्यटन बिकासका लागि

  • माओबादीका मेचीनगर ६ का उमेद्वार सार्वजनिक

    माओबादीका मेचीनगर ६ का उमेद्वार सार्वजनिक

    काकरभिट्टा, बैशाख २२ ।। नेकपा माओबादी केन्द्रले मेचीनगर नगरपालिका वार्ड नं. ६ काकरभिट्टाका लागि वडा अध्यक्ष सहित सदस्यहरुको नाम आज सार्वजनिक गरेको छ । आजै उद्घाटन गरिएको वडा प्रचार कार्यालयमा आयोजित उमेद्वार सार्वजनिक कार्यक्रम मार्फत मजदुर नेता भुपाल ओलीलाई वडा नं.

  • भोलीदेखी सरोकार जेठ ३१ प्रसारण हुने

    भोलीदेखी सरोकार जेठ ३१ प्रसारण हुने

    रोमन आचार्य धुलाबारी, बैशाख २२ ।। स्थानीय तह निर्वाचनका बिषय बस्तुलाई एकिकृत ढंगबाट प्रसारण गर्ने गरी रेडियो सरगमले एउटा बेग्लै रेडियो कार्यक्रम उत्पादन गरी प्रसारण गर्ने भएको छ । प्रदेश नं. १ सहित ४ वटा प्रदेशमा दोस्रो चरणमा जेठ ३१ गते हुन

  • महाअभियोग बिरुद्ध प्रदर्शन

    महाअभियोग बिरुद्ध प्रदर्शन

    धुलाबारी, बैशाख १९ ।। प्रधानन्यायधिश शुशिला कार्की बिरुद्ध सरकारले दर्ता गराएको महाअभियोग प्रस्तावको बिरोधमा आज झापा मेचीनगरकामा प्रदर्शन गरिएको छ । मेचीनगरका स्थानीय महिलाहरुको अगुवाईमा स्वतस्फुर्त निकालीएको बिरोध ¥यालीले धुलाबारी बजार परिक्रमा गरी कोठ सभामा परिणत भएको थियो । बिरोध ¥यालीमा

  • सुनचाँदी बरामद प्रति ब्यवशायीको आपत्ती

    सुनचाँदी बरामद प्रति ब्यवशायीको आपत्ती

    धुलाबारी , बैशाख १६ : झापा प्रहरीले हिजो बरामद गरेको १०० किलो चाँदी र आज बिहान बरामद गरेको एक किलो सुन बैध भएको ब्यवशायीहरुले दाबी गरेका छन । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी सुनचाँदी ब्यवशायी महासंघ झापा शाखाले सरकारलाई राजश्व

  • माओबादी मेचीनगर प्रमुखमा हंशलाल र उपप्रमुखमा ईन्दीरा

    माओबादी मेचीनगर प्रमुखमा हंशलाल र उपप्रमुखमा ईन्दीरा

    धुलाबारी , बैशाख १६ :  नेकपा माओबादी केन्द्रले आशन्न स्थानीय तहको निर्वाचनका लागि मेचीनगर नगरपालिकाको प्रमुखमा हंशलाल राजबंशीलाई उमेद्वार बनाउने निर्णय गरेको छ । त्यसैगरी उपप्रमुख पदका लागि ईन्दीरा कार्कीलाई चुनावी मैदानमा उतार्ने निर्णय भएको मेचीनगरका निर्वाचन परिचालन कमिटी संयोजक

  • ‘समयसीमाभित्रै स्थानीय तहको निर्वाचन’ : डालमिया

     ‘समयसीमाभित्रै स्थानीय तहको निर्वाचन’  : डालमिया

      सुरुङ्गा १४ । उद्योगी–व्यवसायीले स्थानीय तहको निर्वाचन समयसीमाभित्रै सम्पन्न गर्न सरकारलाई आग्रह गरेका छन् ।   यही बैशाख ३१ गतेलाई देशभर निर्वाचन मिति तोकेको सरकारले पुनः दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन हुनेमै जनमानसमा आशंका उब्जिरहेको समय–सन्दर्भमा निजी आर्थिक क्षेत्रले अब

  • कारितास नेपालद्धारा हाते ट्याक्टर वितरण

    कारितास नेपालद्धारा हाते ट्याक्टर वितरण

    हाते ट्याक्टर बितरण । शान्तिनगर, बैसाख / १४ : साना किसानका लागि एकीकृत शत्रुजिब ब्यवस्थापन (आइपीम) कृषक पाठशालाका एक ब्यवसायिक किसानलाई साहारा नेपाल अन्गर्तत कारितास नेपालले एक थान हाते ट्याटर उपलब्ध गराएको छ । झापाको बुद्ध–शान्ति गाउँपालिका–७ सुनमाईका किसान सुर्यकुमार भट्टराईलाई

  • इलाममा चिया प्रशोधन कार्य सुरु

    इलाम बैशाख १४ , इलाममा चियाको प्रशोधन सुरु भएको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा चिया पु¥याउन टिपेर प्रशोधन थालिएको हो ।यस वर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । अघिल्लो वर्ष चैत अन्तिमबाट मात्रै पत्ती टिपाइ