|

स्थानीय समाचार

  • मेचीनगरको मतगणनामा पत्रकारलाई रोक, पत्रकार द्वार बिरोध

    मेचीनगरको मतगणनामा पत्रकारलाई रोक,  पत्रकार द्वार बिरोध

    धुलाबारी, असार, १६ । प्रतिक न्यौपाने मेचीनगर नगरपालिकामा जारी मतगणनाको ताजा अपडेट सञ्चारकर्मीलाई दिन रोक लगाईएको छ । सञ्चारमाध्यम मार्फत आम नागरिकलाई सुचना प्रदान गर्नुपर्ने भएपनि सञ्चार माध्यमलाई नै मतपरिणामको जानकारी नदिदा आम नागरिक सुचनाको हकबाट बञ्चित भएका छन ।   झापाका अरु स्थानीय

  • बुद्धशान्ती गाँउपालिका

    अध्यक्ष तर्फ कांग्रेसः५०  एमालेः ७५ माओवादीः६५ राप्रपाः   उपाध्यक्ष तर्फ कांग्रेसः४८   एमालेः७७ माओवादी केन्द्रः६८ राप्रपाः

  • मेचीनगर नगरपालिका

    प्रमुख तर्फ कांग्रेसः एमालेः माओवादीः राप्रपाः   उपप्रमुख तर्फ कांग्रेसः एमालेः माओवादीः राप्रपाः  

  • कनकाई नगरपालिका

    प्रमुख तर्फ कांग्रेसः१८८ एमालेः३५६ माओवादीः९ राप्रपाः६   उपप्रमुख तर्फ कांग्रेसः२१० एमालेः३०५ माओवदाीः१२ राप्रपाः१७

  • भद्रपुर नगरपालिका

    प्रमुख तर्फ  नेपाली कांग्रेसः १८२ नेकपा एमालेः २७० माओवादी केन्द्रः १६१ राप्रपाः १०४   उपप्रमुख तर्फ कांग्रेसः१५० एमालेः८०७ माओवदाीः१६० राप्रपाः१०८    

  • विर्तामोड नगरपालिका

    मेयर तर्फ एमालेः ध्रुवकुमार शिवाकोटी ७७ कांग्रेसः जलकु्मार गुरुङ ५७ माओवादी केन्द्र सिपि कडरिया १९ राप्रपाः भक्ती सिटौला २०

  • झापामा निर्वाचन शिक्षा प्रभावकारी भएन

    झापामा निर्वाचन शिक्षा प्रभावकारी भएन

    धुलाबारी । असार ११ । प्रतिक न्यौपाने । निर्वाचनको मिति नजिकिदै गइरहेका बेला झापामा मतदाता शिक्षाको अभाव देखिएको छ । स्थानीय तह निर्वाचन आउन ३ दिन मात्र बाँकी रहदा झापाका सर्बै स्थानमा मतदाता शिक्षाका लागि खटाइएका स्वयं सेवकहरु नपुगेको पाइएको हो ।    झापा

  • काँग्रेसले टुङ्ग्यायो मेचीनगरका वडा अध्यक्षका उम्मेद्वार, वडा नं. १४ मा शर्त राजबंशी

    काँग्रेसले टुङ्ग्यायो मेचीनगरका वडा अध्यक्षका उम्मेद्वार, वडा नं. १४ मा शर्त राजबंशी

    धुलाबारी, जेठ २८ नेपाली काँग्रेसले मेचीनगर वडा नं. १४ को वडा अध्यक्षमा शर्त राजबंशीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । यो निर्णयसंगै काँग्रेसले मेचीनगरका सबै १५ वटै वडाका अध्यक्षका उम्मेद्वारहरु टुङ्गो लगाएको छ । वडा नं. १४ बाहेकका अन्य वडाहरुका उम्मेद्वार

  • एमाले मेचिनगरद्वारा घोषणा पत्र सार्वजनिक

    एमाले मेचिनगरद्वारा घोषणा पत्र सार्वजनिक

    रोमन आचार्य नेकपा एमाले मेचीनगरले आसन्न स्थानीय तह निर्वाचनकालागि मेचिनगर स्तरिय घोषणा पत्र सार्वजनिक गरेको छ । ‘नेकपा एमालेको आवहन : समृद्ध नगरकालागि सुर्यमा मतदान’ मुख्य नारा राखिएको १६ पृष्ठको घोषणा पत्र आज सार्वजनीक गरिएको हो । घोषणा पत्रमा विशेष गरेर स्वास्थ

  • भद्रपुरमा करेन्ट लागेर १ महिलाको मृत्यु

    भद्रपुरमा करेन्ट लागेर १ महिलाको मृत्यु

    भद्रपुर, जेठ २१ । झापाको भद्रपुर नगरपालिका–२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको गएराति मृत्यु भएको छ ।   मृत्यु हुनेमा विशालपुर २२ नम्बर टोल निवासी ४७ वर्षीया कुसुम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   प्रहरीका अनुसार लुगा

  • बुधबारे चोकमा ट्रिपरले स्कुटीलाई ठक्कर दिदा १ बालकको मृत्यु

    बुधबारे चोकमा ट्रिपरले स्कुटीलाई ठक्कर दिदा १ बालकको मृत्यु

    बुधबारे, जेठ २१ । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुधबारे चोकमा ट्रिपरले स्कुटीलाई ठक्कर दिदा १ बालकको मृत्यु भएको छ ।   आज बिहान ९ बजे मे १ ख ११५४ नम्बरको ट्रिपरले मे ८ प ८९७२ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ स्कुटिमा सवार बुद्धशान्ति–१

  • यसबर्षको सासंक पुरस्कार हिम्मत नेम्बाङ्ग र दधिराज सुवेदीलाई

    यसबर्षको सासंक पुरस्कार हिम्मत नेम्बाङ्ग र दधिराज सुवेदीलाई

    धुलाबारी, जेठ २०  यसबर्षको सासंक पुरस्कारबाट हिम्मत नेम्बाङ्ग र दधिराज सुवेदीलाई सम्मानीत गरिएको छ । सासंक प्रतिष्ठानको २७ औँ स्थापना दिवसको अवसर पारेर आज धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित १ कार्यक्रमका बीच नेम्बाङ्ग र सुवेदीलाई सम्मान गरिएको छ

  • यस्ता छन झापाका काँग्रेस उम्मेद्वार

    यस्ता छन झापाका काँग्रेस उम्मेद्वार

    झापा ।। असार १४ मा हुने स्थानीय निर्वाचनका लागि नेपाली काँग्रेसले झापाका सबै १५ स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षका उम्मेद्वार चयन गरेको छ । लामो समयदेखी उम्मेद्वार छान्ने कसरतमा रहेको काँग्रेसले केही तहको जिल्ला तहमा नै उम्मेद्वार टुङ्गो लगाएको

  • बि एण्ड सिलाई सम्बन्धन दिने सरकारको निर्णय

    बि एण्ड सिलाई सम्बन्धन दिने सरकारको निर्णय

    झापा, जेठ १९ ।। झापाको बि एण्ड सि अस्पताललाई मेडिकल कलेज सञ्चालनका लागि सरकारले बाटो खुल्ला गरिदिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बि एण्ड सि मेडिकल कलेजलाई सम्बन्धन दिने सैद्धान्तिक निर्णय गरेको हो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सरकारले गरेको

  • आमा छोरी नै उपमेयरका उम्मेद्वार

    आमा छोरी नै उपमेयरका उम्मेद्वार

    ज्ञानेन्द्र निरौला २०७४ जेठ १८ बिहीबार   धुलाबारी ।। झापामा एउटै पदका लागि आमा छोरी नै उम्मेद्वार बनेर चुनावी मैदानमा छन । असार १४ गते हुने निर्वाचनका लागि झापा भद्रपुर नगरपालिकाको उपप्रमुख पदका लागि तारादेबी भुर्तेल नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार हुनु हुन्छ । भुर्तेलकी

  • काँग्रेसले मेचीनगरको प्रमुख पदको उम्मेद्वार छान्यो, शर्मा र सिटौलाका भिन्ना भिन्नै नाम

    काँग्रेसले मेचीनगरको प्रमुख पदको उम्मेद्वार छान्यो, शर्मा र सिटौलाका भिन्ना भिन्नै नाम

      ज्ञानेन्द्र निरौला २०७४ जेठ १७ बुधबार   धुलाबारी ।। नेपाली काँग्रेसले मेचीनगर नगरपालिकाको प्रमुख पदमा काकरभिट्टाका बिमल आचार्यलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । उम्मेद्वार छनौटका लागि आज बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले मेचीनगरको प्रमुखका लागि आचार्यलाई उम्मेद्वार बनाउने निर्णय गरेको उम्मेद्वार छनौटमा सहभागि

  • एच.आई.भी एड्स, लागु औषध दुव्र्यसन विरुद्धको सचेतना कर्याक्रम सम्पन्न

    भद्रपुर, जेठ १७। झापाको चन्द्रगढी स्थित विरेन्द्र उच्च माविमा आज एच.आई.भी र एड्स, लागु औषध दुव्र्यसन विरुद्ध, बिद्यालय तथा बाल क्लबमा आधारीत“ सचेतना कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ ।   चन्द्रगढी स्थित विरेन्द्र उच्च माविका कक्ष ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षीत

  • काग्रेसले छान्यो झापाका ९ तहमा उम्मेद्वार

    काग्रेसले छान्यो  झापाका ९ तहमा उम्मेद्वार

    धुलाबारी ।। दोस्रो चरणको निर्वाचनका लागि नेपाली कांग्रेस झापाले चार नगरपालिका र पाँच गाउँपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेसले झापाका १५ स्थानीय तहमध्ये ९ स्थानीय तहमा आफ्ना उम्मेदवारको टुंगो लगाएको काँग्रेस झापाका सचिब प्रेम सम्बाहाम्फेले झापा टाईम्सलाई

  • मेचीनगर काँग्रेस चुनावको तयारीमा

    मेचीनगर काँग्रेस चुनावको तयारीमा

    धुलाबारी, जेठ १६ ।। नेपाली काँग्रेस मेचीनगरले चुनावी तयारी शुरु गरेको छ । आगामी असार ९ गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न समितिहरु गठन गरेर काँग्रेस मेचीनगरले तयारी शुरु गरेको काँग्रेस मेचीनगर सभापति ईन्द्रबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।  काँग्रेसको हिजो

  • झापाका सबै तहमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

    झापाका सबै तहमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

     धुलाबारी, जेठ १५ ।। दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि आज झापा सहित प्रदेश नं. १,२,४ र ७ का ४१८ तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । झापाका १५ मध्ये मुख्य निर्वाचन अधिकृतको कार्यालय जेठ ६ गते सञ्चालनमा आएको