• २४ मङ्सिर २०७५ सोमबार/ Monday 12-10-2018
  • स्टुडियो टाईम : ०६:३०

महाअभियानको पहिलो चरणमा २० लाख बढी बचत 

सडक दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत पहिलो चरणमा सम्पन्न कार्यक्रम बाट २० लाख ६० हजार भन्दा बढी बचत भएको छ । 

विर्तामोडमा एक कार्यक्रमको आयोजना गरि सडक दुर्घटना न्यूनीकरण महाअभियान सञ्चालक समितीले आय व्यय सार्वजनिक गरेको हो ।

आय व्यय सार्वजनिक गर्दै महाअभियानका संयोजक महेन्द्र कुमार गिरीले पहिलो चरणको कार्यक्रम बाट २० लाख ६२ हजार ५ सय ३८ रुपैयाँ बचत भएको जानकारी दिनुभयो । 

महाअभियानको पहिलो चरणमा गत मंसिर ४ गते विर्तामोडमा नेपथ्य व्यान्ड मार्पmत शुभारम्भ कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रमको आयोजनाका क्रममा ७७ लाख ४७ हजार रुपैयाँ आम्दानी भएको तथा ५६ लाख ८४ हजार ४ सय ६२ रुपैयाँ खर्च भएको गिरीले बताउनुभयो ।

बचत भएको रकमलाई महाअभियान अन्तर्गत अर्को चरणको कार्यक्रममा खर्च गरिने उहाँको भनाई छ । महाअभियान अन्तर्गत बिर्तामोड सहित प्रदेशका मुख्य शहरहरु दमक, बिराटनगर, ईटहरी, धरान लगायतमा ट्राफिक लाईट जडान गर्ने योजना रहेको छ । 

यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजर, १० वटा ¥याडर गन र तीनवटा जेब्राक्रस मार्किङ मेसिन प्रदान गर्ने गिरीले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

युनिकम नेपालको मोरङ जिल्ला सम्योजकमा प्रह्लाद राउत चयन

# स्थानिय

९ मङ्सिर, २०७५

व्यापार क्षेत्रमा काम गर्ने श्रमिकहरुको सँगठन युनियन अफ कमर्स इम्प्लोइज युनिकम नेपालको सम्भाब्यता अध्यायन बैठक शनिबार बिराट नगर मा सम्पन्न भएको छ

नमुना बन्दै हल्दीबारी

# स्थानिय

५ मङ्सिर, २०७५

झापाका १५ वटा स्थानिय तह मध्ये हल्दीबारी गाउँपालिका उदाहरणिय बनेको छ । व्यवहारिक र जनमुखी कार्यक्रम ल्याएकै कारण हल्दीबारी उदाहरणिय बनेको हो ।

अटो मेकानिकका लागि निशुल्क तालिम

# स्थानिय

४ मङ्सिर, २०७५

झापाको विर्तामोडमा अटो प्राविधिकहरुका लागि निशुल्क एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सिप्रदी सहायता संस्थाको आयोजनामा भइरहेको