• १ मङ्सिर २०७५ शनिबार/ Saturday 11-17-2018
  • स्टुडियो टाईम : ०९:३२

खुकुरी प्रहार गरी युवकको हत्या

मोरङको पथरीशनिश्चरे–८ काे शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । 

शुक्रबार राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसइबीलाई लिएर त्यसै ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो ।

हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको र मृतकको शव उर्लाबारी–३ काे मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको प्रहरीले जनाएकाे छ । 

प्रतिकृया दिनुहोस

निर्मला पन्त हत्या प्रकरण : एसपी डिल्लीराज विष्ट बर्खास्त

# राष्ट्रिय

८ कार्तिक, २०७५

सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । सरकारले माग गरेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको

एसपी विष्टलाई बर्खास्त गर्न गृहमा सिफारिस

# राष्ट्रिय

४ कार्तिक, २०७५

निर्मला पन्त बलात्कार र हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई

माईखोला बाट विद्युत उत्पादन सुरु

# राष्ट्रिय

२५ असोज, २०७५

इलामको माईखोलामा निर्माण भएको सुपरमाई हाइड्रोपावरले परिक्षण प्रसारण शुरु गरेको छ । आयोजनाले माईखोलाबाट ७ दशमलव ८ मेगावाट विद्युत उत्पादन गर्ने गरि