• ५ माघ २०७५ शनिबार/ Saturday 1-19-2019
  • स्टुडियो टाईम : १२:१९

नेकपाको आवश्यक कागजात निर्वाचन आयोगमा 

काठमाडौँ । 
नवगठित नेपाल कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजात पेश गरेको  छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङ नेतृत्वको टोलीले आज निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि आवश्यक केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित महत्वपूर्ण कागजात निर्वाचन आयोगलाई उपलब्ध गराएको हो ।  

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीले जेठ ३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

सोही प्रक्रिया पूरा गर्न आवश्यक महत्वपूर्ण कागजात आज आयोगलाई उपलब्ध गराएको नेता नेम्वाङले जानकारी दिनुभयो ।

दल दर्ताका लागि निर्वाचन आयोगमा नियमावली बुझाउने काम अझैँ बाँकी रहेको छ ।

निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि दल दर्ता भएको सूचना प्रकाशित गर्नेछ । 
 

प्रतिकृया दिनुहोस

इनर्जी बैकिङ गर्न नेपाल र भारत सहमत

# राष्ट्रिय

१२ पौष, २०७५

नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने सहमति भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत आदानप्रदान समिति (पावर एक्सचेञ्ज

कालोपत्रे हुने भयो, झापाबाट इलाम जोड्ने फाष्टट्र्याक

# राष्ट्रिय

१ पौष, २०७५

झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको

पाल्पा जीप दुर्घटना अपडेट : तीनदिने सुत्केरीसहित ५ जनाको मृत्यु, ४ जना घाइते

# राष्ट्रिय

२८ मङ्सिर, २०७५

सुत्केरी बोकेर सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको जीप बिहिबार बेलुकी दुर्घटना हुँदा पाल्पामा ५ जनाको ज्यान गएको छ