• ३० असोज २०७५ मंगलबार/ Tuesday 10-16-2018
  • स्टुडियो टाईम : ०४:२१

भारतमा भुकम्प, नेपालमा पनि धक्का

भारतको असमलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । नेपाली समय अनुसार बिहान १० बजेर ३६ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का भारतको पश्चिमबंगाल, सिक्किम, विहार, बंगलादेशको ढाका र नेपालको पूर्वका जिल्लामा पनि महसुस गरिएको छ ।

बंगलादेशको ढाकामा भने केही घरमा क्षती पुगेको खबर छ । आसाममा ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक रिपोर्ट आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

प्रतिकृया दिनुहोस

माईखोला बाट विद्युत उत्पादन सुरु

# राष्ट्रिय

२५ असोज, २०७५

इलामको माईखोलामा निर्माण भएको सुपरमाई हाइड्रोपावरले परिक्षण प्रसारण शुरु गरेको छ । आयोजनाले माईखोलाबाट ७ दशमलव ८ मेगावाट विद्युत उत्पादन गर्ने गरि

मलेसियामा विषाक्त रक्सीले मृत्यु हुने नेपाली १० पुगे

# राष्ट्रिय

११ असोज, २०७५

मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । पछिल्लोपटक अस्पतालमा उपचार गराइरहेका इलामका विमल कार्कीको ज्यान गएको

जनताले कम्युनिस्ट पार्टीको विकल्प खोज्छन् : प्रचण्ड

# राष्ट्रिय

८ असोज, २०७५

 नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले परिणाम देखिने काम नगरे सिद्धिने खतरा रहेको टिप्पणी गरेका छन्