• १ मङ्सिर २०७५ शनिबार/ Saturday 11-17-2018
  • स्टुडियो टाईम : ०९:३६

पाकिस्तानमा साउन ९ गते चुनाव हुने

पाकिस्तानमा आउँदो साउन ९ गते आम चुनाव हुने भएको छ ।

पाकिस्तानी राष्ट्रपति मममून हुसैनले जुलाई २५ अर्थात् आउँदो साउन ९ गते आम चुनाव गर्न सहमति जनाएका छन् । यो चुनावमा चार करोड ६० लाख जनाले युवा मतदाताको रुपमा आफ्नो मतअधिकार प्रयोग गर्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

पाकिस्तानमा मुस्लिम लीग नवाज पीएमएल एनको नेतृत्वमा रहेको सरकारको कार्यकाल आउँदो बुधबार सकिँदैछ ।

कार्यबाहक सरकारले आम चुनाव गराउनेछ । २०१३ मा भएको आम चुनावमा नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिगले स्पष्ट बहुमत ल्याएको थियो ।

आउँदो चुनावमा भने क्रिकेटरबाट नेता बनेका इमरान खानको पाकिस्तान–तहरीक–ए–इन्साफ पार्टीले नवाज सरीफको पार्टीलाई चुनौती दिने देखिएको छ ।
 

प्रतिकृया दिनुहोस

श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद गठन

# अन्तरास्ट्रिय

१३ कार्तिक, २०७५

श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराउनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि

तेलंगनामा बस दुर्घटना, ५३ यात्रुको मृत्यु

# अन्तरास्ट्रिय

२७ भदौ, २०७५

भारतको तलंगनामा बस दुर्घटना हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । कोंडागट्टुको एक मन्दिरबाट जगित्याल तर्फ फर्किँदै गरेको

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

# अन्तरास्ट्रिय

२५ भदौ, २०७५

दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको ज्यान गएको पुष्टि भएकाे छ ।  आइतबार बिहान