• २ भदौ २०७५ शनिबार/ Saturday 8-18-2018
  • स्टुडियो टाईम : ०८:०३

हाम्रो बारेमा

प्रदेश एक अन्तर्गत झापा जिल्लामा रहेको रेडियो सरगम झापाको पहिलो सामुदायिक रेडियो हो ।

प्रविधिको विकास सँगसँगै तपाईको बढ्दो व्यस्ततालाई मध्यनजर गर्दै छिटो छरितो रुपमा आम जनमानसमा सुचना सम्प्रेषण गर्नका लागि रेडियोको अनलाइन संस्करण अत्यावश्यक बनेको छ ।

संघीय संरचनामा देश गइसकेको  अवस्थामा स्थानीय गतिबिधिले पनि तपाई हाम्रो दैनिकीमा सकरात्मक तथा नकरात्मक असर पार्ने भएकाले त्यसलाई छिटोछरितो रुपमा उजागर गर्नका लागि रेडियोको यो न्युज पोर्टलको आवश्यकता महसुस गरी सञ्चालनमा ल्याइएको हो ।